Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

पारदर्शीताको अभाव, गाउँपालिकाको बजेट अन्तै जाँदै

स्थानीय खेलाडीको मनोबल घटाउँदै गाउँपालिका

शैक्षिक सत्र सम्पन्न, शिक्षक अभाव कायमै 

श्रवण वत्स

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाका खेलकुद व्यवस्थापन समितिले गाउँपालिका भित्र रहेका खेलाडीहरुको मनोवल घटाउने काम गरिरहेको छ ।

पालिकास्तरीय खेलहरुमा समेत गाउँपालिका भित्र रहेको खेलाडीहरुलाई अवसरै नदिई अर्को पालिकाका खेलाडीहरुलाई भाडामा ल्याई खेलाउने काम गरिरहेको छ ।
छनौट गरेको प्रक्रियासमेत पारदर्शी नगरि मनोमानी ढंगले गाउँपालिकाको बजेट अन्तै खर्च गरिरहेको स्थानीयको आरोप छ  । हनुमाननगर कंकालिनी नगरपालिकाले आयोजना गरेको प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगितामा तिलाठी कोइलाडी गाउँपालिकाले वडा नम्बर १, २, ६, ७ र ८ का खेलाडीहरुलाई जानकारी समेत नगराई भाडाका खेलाडीहरुलाई सहभागि गराएका देखा परेका छन् । यस्तोमा गाउँपालिका भित्र रहेको क्रिकेट खेलाडीहरुको मनोबल निश्चित रुपमा घटने खेलको जानकार बताउँछन् ।

‘बजेट सिध्याउने र त्यसबाट कमाउने नियत मात्र हो’, स्थानीय एक जना खेलाडीले भने ‘गाउँपालिका भित्रको युवाहरुको बजेट अन्तै गइरहेको छ, मनोमानी गरिरहेछन्, कोही हेर्ने छैन्, ।’

पुर्वाञ्चलस्तरीय खेल समेत खेलिसकेका तिलाठी कोईलाडी गाउँपालिका–१, तिलाठीका मिथुन यादवले गाउँपालिकाद्वारा स्थानीय युवा खेलाडीको मनोबल घटाउने काम भइरहेको बताएका छन् ।
‘हालै गाउँपालिकाको आयोजनामा सम्पन्न भएको वडा स्तरीय खेलमा म‌ैले पनि राम्रो प्रदर्शन गरेको थिएँ ।’ उनले भने ‘तर यो मेयर कपमा तिलाठीको टिम कसरी गठन भयो केही थाहै भएन् ।’

‘गाउँपालिका भित्रको उत्कृष्टलाई नै छान्ने हो भने हालै सम्पन्न वडा स्तरीय खेलमा म्यान अफ दि सिरिज भएको खेलाडीलाई कसरी किनारा गर्न सकिन्छ ?,’ एक जना स्थानीय खेलाडीले भने ‘तर म्यान अफ दि सिरिज भएको तिलाठीको शिवको त नाम नै छैन् यस गाउँपालिका टिमको लिस्टमा ।’
वडा स्तरीय खेलको सिरिजमा शिवले सर्वोत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट लिएका थिए भने १०३ रन बनाएका थिए ।
यस टिम छनौटको सन्दर्भमा गाउँपालिकाका खेलकुद व्यवस्थापन समितिको संयोजक ज्ञानेश्वर कुमार यादवसँग सम्पर्क गर्न खोज्दा उनले एक पटक  फोन उठाए पनि परिचय गरेसँगै काटे । त्यसपछि पटकपटक फोन गर्दा रिंग गएपनि उनको फोन उठेन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology