Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा तिलाठी कोइलाडी र छिन्नमस्ता विजयी

मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा तिलाठी कोइलाडी र छिन्नमस्ता विजयी

क्रान्ति केन्द्र सम्वाददाता

हनुमाननगर कंकालिनी नगरपालिकाद्वारा सञ्चालित मेयर कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा विहिबार सम्पन्न दुई खेलमा तिलाठी कोइलाडी गाउँपालिका र छिन्नमस्ता गाउँपालिकाको टिम विजयी भएको छ ।

तिलाठी कोइलाडीले हनुमाननगर कंकालिनी नगरपालिकाको रेड टिमलाई ६ विकेटले र छिन्नमस्ता गाउँपालिकाको टिमले हनुमाननगर कंकालिनी नगरपालिकाको ब्लु टिमलाई १३० रनले पराजित गरेको छ ।

पहिलो खेलमा टस जितेर ब्याटिङ्ग गरेको हनुमाननगर कंकालिनी नगरपालिकाको रेड टिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १०८ रन बनाएको थियो । जसमा प्रज्वल झाले अविजित ३२ रन बनाए भने सौरभ झाले १८ तथा शैलेन्द्र राउत र सुमन यादवले १०/१० रनको योगदान दिएका थिए ।
तिलाठी कोइलाडीका लागि विकास दासले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिए भने दिपेश सरदारले ४ ओभरमा १४ रन दिएर २ विकेट र साकेत सिंहले २ ओभरमा १४ रन दिएर २ विकेट लिएका थिए ।
जितको लागि १०९ रन पछ्याउने क्रममा तिलाठी कोइलाडीका अभिषेक कार्कीले २६ बलमा ३ छक्का र ७ चौकाको मद्तले ५३ रन बनाएका थिए । यसैगरी अमित मण्डलले २३ बलमा २ चौका र ३ छक्काको मद्तले २७ रन तथा विकास दासले १७ रनको योगदान दिदैं आफ्नो टिमलाई विजयी गराए ।

हनुमाननगर कंकालिनी नगरपालिकाको रेड टिमका लागि शैलेन्द्र राउतले ३ तथा तिलेश्वर मण्डलले १ विकेट लिएका थिए । उक्त खेलमा तिलाठी कोइलाडी गाउँपालिकाका विकास दासलाई हनुमाननगर कंकालिनी नगरपालिकाका सूचना प्रविधि अधिकृत अमित पाठकले म्यान अफ द म्याच प्रदान गरे ।

यसैगरी दोस्रो खेलमा टस जितेर ब्याटिङ्ग गरेको छिन्नमस्ता गाउँपालिकाको टिमले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८३ रन बनाएको थियो । जसमा दिपेश कँडेलले २४ बलमा २ चौका र ३ छक्काको मद्तले अविजित ३५ रन बनाए भने मिनस थापाले ३३, फिर्दोश अन्सारले २७, रेवति रायले २३, रवि रायले १८ र सिद्धान्त लोहनीले १० रन बनाएका थिए ।
हनुमाननगर कंकालिनी नगरपालिकाको ब्लु टिमका लागि दिपक भुजेल र सुजित मण्डलले ३/३ विकेट लिए भने त्रिभुवन मण्डलले १ विकेट लिएका थिए ।

जितको लागि १८४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा हनुमाननगर कंकालिनी नगरपालिकाको ब्लु टिम९ ओभर ५ बलमा सबै विकेट गुमाई ५३ रन मात्र जोड्न सक्यो । छिन्नमस्ताका बलरहरु दिपेश कँडेल र फिर्दोश अन्सारीको घातक बलिङ्ग सामु निरीह हुँदै ब्लु टिम १३० रनको विशाल अन्तरले हार ब्यहोर्न पुग्यो । दिपेश कँडेलले १ ओभर ५ बलमा १५ रन खर्चिदै ४ विकेट हात पारे भने फिर्दोश अन्सारीले ४ ओभरमा १५ रन दिएर ४ विकेट लिए । यसैगरी उपेन्द्र रायले २ विकेट हात पारे । उक्त खेलमा छिन्नमस्ता गाउँपालिका टिमका दिपेश कँडेललाई तिलाठी कोइलाडी गाउँपालिकाका कार्यक्रम अधिकृत राजेशकुमार झाले म्यान अफ द म्याच प्रदान गरे ।

शुक्रबारको पहिलो सेमिफाइनल खेल तिलाठी कोइलाडी गाउँपालिका र रुपनी गाउँपालिका बीच तथा दोस्रो सेमीफाइनल खेल छिन्नमस्ता गाउँपालिका र कञ्चनरुप नगरपालिकाको टिम बीच हुने हनुमाननगर कंकालिनी नगरपालिकाका सूचना प्रविधि अधिकृत अमित पाठकले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology