Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सम्पादकीय : सरकारी भनेकै यस्तै हो ?

 

सरकारी भन्ने बित्तिकै आमजनमा सोच आउँछ, सरकारी भनेकै यस्तै त हो । फोहरी, अस्तव्यस्त, समस्याले भरेको ठाउँको रुपमा सरकारी कार्यालयहरु परिचित हुनथालेको छ ।

 

यो अकारण पनि भएको होइन् । सरकारी अस्पताल, कार्यालय, विद्यालय सबैको व्यवस्थापनदेखि लिएर कर्मचारीको व्यवहारले सेवाग्राहीहरुलाई सास्ती दिएको छ । कर्मचारी भन्दैमा फेरि सबै कर्मचारी त्यस्तै छन् भने पनि होइन् , तर अधिकांशको व्यवहार रुखो हुन्छ ।

 

सेवा लिन आएकोलाई सहजै सेवा प्रदान गर्नुपर्छ भने सोच हुनुपर्नेमा सेवाग्राहीहरुलाई रोकेर राख्ने, काम गर्नु भन्दा पनि गफमा व्यस्त रहेर कार्यालयको समय खेर फाल्ने गरेका हुन्छन् । सेवाग्राहीहरुले आवश्यक कागजातहरूको बारेमा नबुझेको खण्डमा सोध्दा पहिला त सुन्दै नसुन्ने, अनि झर्केर बोल्ने गर्छन् । सप्तरीको सरकारी कार्यालयहरुको अवस्था यो भन्दा फरक छैन् । र यो प्रवृत्ति नयाँ पनि होइन्, यो प्रवृत्ति त यति हावी भएको छ की अब त कोही सर्वसाधारणले यसमा प्रश्न उठाउँदा अर्काले ए ! सरकारीमा यस्तै हुन्छ भन्छन् ।

 

के साँच्चिकै सरकारी भनेको यस्तै हो ? यदि होइन् भने जिम्मेवार निकायहरुलाई सरकारी कार्यालयको गोप्य रुपले अनुगमन गरि यस्ता कार्यलाई निरुत्साहित गर्नुपर्छ । सरकारी कार्यालयको नाकारात्मक छवि फेर्नु पर्छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सम्पादकीय… प्रथम बार्षिकोत्सवमा हार्दिक आभार

सम्पादकीय… पेट्रोल पम्प संचालकको बदमासी !

सम्पादकीय… प्रथम बार्षिकोत्सवमा हार्दिक आभार

सम्पादकीय : ‘असोज ३’ संविधान दिवस की कालो दिन ?

सम्पादकीय… प्रथम बार्षिकोत्सवमा हार्दिक आभार

सम्पादकीय… बिमार अस्पताल

सम्पादकीय… प्रथम बार्षिकोत्सवमा हार्दिक आभार

सम्पादकीय… हनुमाननगर कंकालिनी नगरपालिकाको दु:खदायी रवैया

सम्पादकीय… प्रथम बार्षिकोत्सवमा हार्दिक आभार

सम्पादकीय… प्रथम बार्षिकोत्सवमा हार्दिक आभार

सम्पादकीय…

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology