Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

जिवन विकास लघुवित्तद्वारा सप्तरीका बिपन्नलाई घर प्रदान

जिवन विकास लघुवित्तद्वारा सप्तरीका बिपन्नलाई घर प्रदान

क्रान्ति केन्द्र सम्वाददाता

जिवन विकास लघुवित्त वित्तीय संस्थाले सप्तरीको ६ वटा अतिविपन्न परिवारलाई घर प्रदान गरेको छ ।

बैशाख ७ गते बिहिबार विकास संव्यसेवक दिवस मनाउँदै संस्थाले उक्त अवसरमा सप्तरीको रुपनी गाउँपालिका-२ गढियाकी एकल महिला मम्तु कुमारी ठाकुर, खडक नगरपालिका-७ बिसनपुरकी रजिना खातुन, वडा नं ३का किसुनलाल पासवान, सुरुङ्गा नगरपालिका-३ बस्ने एकल महिला कनी देवी राम,  वडा नं १का इन्द्र बहादुर मगर, राजगढ गाउँपालिका-१का किस्नु रामको पुर्ण घर बनाएर हस्तान्तरण गरेको संस्थाको सप्तरी जिल्ला प्रमुख राकेश कुमार साहले जानकारी दिए ।

‘जिवन विकासको अवाह्वान देश विकासमा श्रमदान’ नाराका साथ विकास संव्यसेवक दिवस मनाउँदै उनीहरूले मधेश प्रदेशको आठौ जिल्लामा बिपन्न परिवारलाई घर निर्माण, श्रमदान, वृक्षारोपण तथा सरसफाई लगायतका कार्यहरु समेत गरेका छन् ।

सप्तरी जिल्लाका अन्य ९ वटा शाखा मार्फत अति बिपन्न परिवारको घर निर्माणमा कर्मचारी तथा सदस्यहरुले‌ श्रमदान, बालबालिका अध्ययन केन्द्रको‌ घर निर्माण, विपन्नलाई‌ खाद्यान्न वितरण, मन्दिर सरसफाई लगायतका कार्यहरु गरेको उनले बताए ।

वैशाख ७ गतेलाई संव्यसेवक दिवसको रुपमा मनाई जिवन विकास लघुवित्त वित्तीय संस्थाले प्रत्येक वर्ष उक्त अवसरमा सामाजिक कार्य गर्दै आएको प्रमुख साहले बताए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

तातो हावा सम्बन्धी सडक नाटक 

तातो हावा सम्बन्धी सडक नाटक 

प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यन्वयन नगर्न सर्वोच्चको आदेश, विपक्षीको नाममा कारण देखाउ आदेश जारी 

बिष्णुपुर गाउँपालिका अध्यक्षविरुद्ध सर्वोच्चमा मुद्दामा

मुखियाको नेतृत्वमा २५ सदस्यीय तिलाठी कोइलाडी गाउँपालिका समिति गठन

मुखियाको नेतृत्वमा २५ सदस्यीय तिलाठी कोइलाडी गाउँपालिका समिति गठन

निर्माण सम्पन्न हुनुपर्ने अवधिको साढे चार बर्षपछि मात्र बसपार्क हस्तान्तरण

निर्माण सम्पन्न हुनुपर्ने अवधिको साढे चार बर्षपछि मात्र बसपार्क हस्तान्तरण

एक दशकदेखि वृद्धि दम्पतीको त्रिपालमुनि बसोबास

एक दशकदेखि वृद्धि दम्पतीको त्रिपालमुनि बसोबास

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology