Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

राजविराजका अधिकृतलाई ७ दिनभित्र जवाफ पठाउन आयोगको आदेश

राजविराजका अधिकृतलाई ७ दिनभित्र जवाफ पठाउन आयोगको आदेश

क्रान्ति केन्द्र सम्वाददाता

राष्ट्रिय सूचना आयोगले सूचना नदिएको सप्तरीको राजविराज नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत निरन्जन यादवलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न  आदेश दिएको छ ।

पत्रकार सौरभ यादवले आयोगमा दिएको पुनरावेदनमाथि चैत्र २९ गते बसेको प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङ, आयुक्तद्वय कमला ओली थापा र रत्नप्रसाद मैनालीको  संयुक्त इजलासले सो आदेश दिएको हो ।

पत्रकार यादवले नगरपालिकामा उपलब्ध रहेको सवारी साधन (चालु,ठप्प,र हाल मर्मत )को विवरण,आर्थिक वर्ष ०७८/ ०७९ र हालसम्म इन्धन र सवारी मर्मतमा खर्च भएको रकमसहितको विवरण,आब ०७८/७९ र हालसम्म  खर्चिएको कुल बजेट ( योजना शिर्षक अनुसार )को विवरण सहितको भौतिक प्रगति विवरण, आर्थिक वर्ष ०७८/०७९ र हालसम्म फोहोर व्यवस्थापन र सरसफाई शिर्षकमा खर्चिएको बजेट विवरण, नगरपालिकामा रहेको दरबन्दी र हाल कार्यरत रहेको कर्मचारीहरु (स्थायी, अस्थायी, करार र डोर हाजिर) को नाम र ठेगाना सहितको विवरण,जनप्रतिनिधिहरुलाई उपलब्ध गराइएको सवारी साधन (सवारी नम्वर र जनप्रतिनिधिको नाम उल्लेखित) विवरण । सवारी फिर्ता गरेको भए सोको विवरण माग गरी सूचना दर्ता गराएका थिए ।

त्यस्तै, सडक बोर्डवाट खर्चिएको कुल बजेट (योजना शिर्षक अनुसार )को विवरण सहितको भौतिक प्रगति विवरण,तिन आर्थिक वर्ष र हाल सम्म औषधी र सेनेटरी प्याडको मूल्य उल्लेखित विवरण र खरिद गरिएको प्रक्रियाको आवश्यक कागजात,आर्थिक वर्ष ०७९/८० को हालसम्म खर्चिएको कुल बजेट (योजनाको शिर्षकअनुसार)को विवरण सहित भौतिक प्रगति विवरण माग पनि यादवले माग गरेका थिए ।
गत माघ  २२ गते नगरपालिकाका सूचना अधिकारी सुरेशकुमार यादवसँग माग गरिएको सो सूचना उपलब्ध नगराइएपछि तोकिएको समयभित्र सूचना नदिने सूचना अधिकारीलाई कारबाहीको माग गर्दै यादवले गत फाल्गुन  २६  गते निमित प्रमुख प्रशासकीय अधिकृत निरन्जन यादवसँग सूचना मागेका थिए । तर, प्रमुख प्रशासकीय अधिकृत यादवले पनि तोकिएको समयभित्र सूचना नदिएपछि पत्रकार यादवले राष्ट्रिय सूचना आयोगमा पुनरावेदन पत्र दर्ता गराएका थिए ।

आयोगमा फाल्गुन २७  गते पुनरावेदन दर्ता भएको थियो भने ९४२/०७९/८० नम्वरको मुद्दामा निर्णय हुँदै निमित प्रमुख प्रशासकीय अधिकृत यादवलाई दफा १० (२) बमोजिम ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिइएको हो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology