Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सम्पादकीय…

किराना पसलमा मदिरा

केही समययता ग्रामीण क्षेत्रमा मदिरा सेवन तथा बिक्रिवितरण अत्याधिकै बढेको छ । पहिला सहरी क्षेत्रमा मदिरा सेवन गर्ने एक फैशन भएपनि गाउँ घरमा त्यति मदिरा पिउने चलन थिएन् । गाउँघरमा मदिरा पसलहरु पनि हुदैन् थियो । तर अहिले गाउँघरमा मदिरा पसल गर्नु पैसा कमाउने सुलभ बाटो जस्तै बनेको छ ।

मदिराको माग बढेकोले कतिपय किराना पसलहरुमा पनि मदिरा पाउने गरेको छ । मदिरा सेवन तथा विक्री वितरण बढ्नुको शिक्षाको कमी, चेतनाको अभाव, सामाजिक वातावरण लगायतका थुप्रै कारणहरु भएपनि मदिरा पसलहरुको निगरानीमा कमी हुनु पनि एक मुख्य कारण हो । र यस कारणको अन्त्य गर्न त्यति गाह्रो छैन् होला ।

मदिरा सेवन गरेर होहल्ला गर्ने, झैंझगडा गर्ने, घरेलु हिंसा लगायतका थुप्रै नाराम्रा गतिविधि हुने गरेको छ । अत्याधिक मदिरा सेवन गरेर दुर्घटना तथा मृत्यु हुने गरेको पनि घटनाहरु बढेको छ । तर सरोकारवाला निकायले यसलाई गम्भीरता पुर्वक लिएको देखिदैन् ।

मात्र पैसा कमाउने उदेश्यले ४०/५० रुपैयाँ पर्ने सस्तो खाले मदिराहरु पसलमा पाइन्छ । जसको उदेश्य आर्थिक स्थिति कमजोर भएकाहरुले पनि पिउन पाओस् भने बाहेक अरु देखिदैन् । यस्तो मदिरा सेवनले शरिरमा हानी गर्ने बाहेक केही गर्दैन् । तर सरोकारवाला निकायको यसमा निगरानी देखिदैन् । अवैध रुपमा भइरहेको मदिरा बिक्रिवितरणको पता लगाइ रोक लगाउन सरोकारवाला निकायलाई छिटोभन्दा छिटो प्रभावकारी कदम चाल्नुपर्छ ‌।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology