Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

अग्निपीडितलाई धर्मी हल्फा क्लवद्वारा राहत सामग्री प्रदान 

अग्निपीडितलाई धर्मी हल्फा क्लवद्वारा राहत सामग्री प्रदान 

क्रान्ति केन्द्र सम्वाददाता

धर्मी हल्फा महिला विकास क्लव लालापट्टीले अग्निपीडितलाई बुधवार राहत सामग्री प्रदान गरेको छ ।

सप्तरीको बोदेबरसाईन नगरपालिका वडा-८ कचनका अग्निपीडत हरि नारायणा राम र अशोक रामका परिवारलाई राहत बितरण गरेको हो ।

तिनीहरुलाई राहत स्वरुप एक थान त्रिपाल, एक थान झुल, एक थान तन्ना, लुगाफाटा, भाडाकुडा म्याट लगायतका सामाग्रीहरू संस्थाले बितरण गरेको संस्थाका अध्यक्ष एवं समाजसेवी ई.सूर्य नारायण यादवले बताए ।

गजेन्द्र नारायण सिंह अस्पतालका चिकित्सक डा. डिकनाथ यादबको छोरी एन्जल यादबको जन्म दिन अबसरमा बुधबार उनले अग्नीपिडित हरि नारायणलाई राहत स्वरूप ५ हजार ५५ रुपैयाँ नगद समेत प्रदान गरेको थियो ।

राहत बितरण कार्यक्रममा डा. डिकनाथ यादब, शिक्षक पंचदेव दास तथा स्थानियहरुको उपस्थिति रहेको थियो ।

उनीहरूको घरमा गत आईतबार आगलागी हुँदा १२ लाख भन्दा बढ़ीको धन सम्पत्तिको क्षति भएको थियो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology