Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

किसानलाई गहुँ भित्र्याउने चटारो, समयमा पानी नपर्दा उत्पादनमा कमी

किसानलाई गहुँ भित्र्याउने चटारो, समयमा पानी नपर्दा उत्पादनमा कमी

श्रवण वत्स

अहिल तराई लगायत देशैभरिका किसानहरुलाई गहुँ भित्र्याउन चटारो लागेको छ । चैत महिनाको चर्को गर्मीसँगै कृषकहरूलाई हिउँदो बाली लगायत गहुँ भित्र्याउने चटारो लागेको हो । उनीहरू सबै काम थाती राखेर अहिले हिउँदो बाली भित्र्याउनमा जुटेका छन् ।

समयमा पानी, मल (खाद) नपाउँदा यस बर्ष गहुँ उत्पादनमा कमी भएको तिरहुत गाउँपालिका वडा–२ बडहाराका किसान भोगेन्द्र झाले बताए ।
‘मैले विघा भरिमा गहुँ खेती लगाईएको थिएँ तर समयमा पानी र मल नपाउँदा गहुँको दाना अरु बर्ष भन्दा सानो छ ।’ उनले भने ‘चाहेको जति उत्पादन समेत हुन सकेको छैन् ।’
यसपाली गहुँमा फल लाग्नेबेला गर्म हावा चल्दा गहुँको दाना सानो भएको उनको भनाई छ ।

उनको दुईवटा छोरा कञ्चनपुर स्थित अन्नपूर्ण क्याम्पस कक्षा १२ मा अध्यनरत छन् । तिनीहरुको फी बार्षिक ५५ हजार जति तिर्नु पर्छ । एउटा साधारण किसानले उब्जनी नभएपछि त्यत्रो पैसा कहाँबाट तिर्न सक्ने उनले रुँदैै आफ्ना गुनासो सुनाए ।
‘क्याम्पसको फी समयमा नतिर्दा परिक्षा दिनबाट बञ्चित गर्ने गर्छन,’ उनले भने ‘हाम्रा लागि एउटा आशाको किरण गहुँ बाली थियो, तर यसपाली त्यसले समेत धोका दियो ।’

गाउँपालिकाबाट समेत किसानलाई ध्यान नदिँदा चारै तिरबाट यस पाली किसानमाथी नै प्रहार भएको उनले आफ्ना गुनासो पोखे । अहिलेको अवस्थामा खेती गर्नु नै पाप हो, समयमा गहुँको विउँ, मल–खाद, किराको औषधी नपाउँदा हामी किसानहरु यसपाली निकै मारमा परेको उनले आफ्ना ब्यथा सुनाए ।

गाउँपालिकाबाट किसानको लागि केही सामानहरु आउँदा पनि पहुँचबाला व्यक्तिहरुलाई पहिला दिने गरेको उनको भनाइ छ । खेतीको लागि गाउँपालिकाबाट मल बाट्न आएको किसानहरुलाई १० किलोको दरले पायो तर पहुँच भएको व्यक्तिहरुलाई बोराको बोरा पाएको उनले भने ।

‘गहुँमा नहरको पानी फाइदा दायक हुँदैन, समयमा सप्तरीमा पानी नपर्दा त्यसको प्रत्यक्ष असर गहुँको बालीमा परेको छ,’ किसान भोला यादवले भने ‘मैले २ विघामा गहुँ लगाएको थिएँ, ७/८ कट्ठामा त नहरको पानी पस्दा गहुँ डुबेर खत्म भयो ।’

तिलाठी काईलाडी गाउँपालिका वडा–६ का किसान देव किसुन यादव भन्छन् ‘जो कोही सरकार आए पनि किसानलाई हेर्ने कोही छैन ।’
कृषि यन्त्रको प्रयोग नबढ्नु र अर्कोतर्फ कृषि मजदुरको अभावका कारण कृषकहरू समस्यामा परेका छन । लगाएको बाली उब्जियो नउब्जियो तर मजदुरलाई काट्नबेला दिनको १० देखी २० किलो दिनै पर्छ ।

‘गहुँ पाकेर पुरै पहेंलपुर भएको छ, रात दिन नभनी काट्नुपरेको छ, सिजनमा कामदार पाउन पनि गाह्रो हुन्छ ।’ उनले भने ।

ग्रामीण भेगमा गहुँसककंगै मसुरो, केराउ, तोरी, चानालगायतका दलहन बाली भित्र्याउने काममा कृषकहरू व्यस्त देखिन्छन । कतिपयले चैत पहिलो साता नै गहुँ काटेर चैते धानको रोपाइँ पनि गरिसकेका छन् ।

कृषी ज्ञानकेन्द्र सप्तरी राजविराजका प्रमुख राजेन्द्र प्रसाद यादवको अनुसार सप्तरीमा यसबर्ष २९ हजार ४ सय हेक्टर क्षेत्रमा गहुँको बाली लगाईएको छ । गत बर्षको तुल्नामा यस बर्ष गहुँबालीमा वृद्धि भएको प्रमुख यादवले बताए । यस बर्ष ६१ हजार ७ सय ४० मक्ट्रीटन उत्पादन हुने अनुमान गरेको हो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

पोस्टमार्टम गृहबाट शव लुटियो, प्रहरी मुखदर्शक

पोस्टमार्टम गृहबाट शव लुटियो, प्रहरी मुखदर्शक

सप्तरीमा चपाकल सुक्ने समस्या

सप्तरीमा चपाकल सुक्ने समस्या

उच्च अदालत राजविराज इजलासको फैसला तिव्र, १८ महिना नाघेको मुदा शुन्य 

उच्च अदालत राजविराज इजलासको फैसला तिव्र, १८ महिना नाघेको मुदा शुन्य 

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

भुक्तानीको अन्तिम रात शम्भुनाथमा कर्मचारीलाई हातपात

भुक्तानीको अन्तिम रात शम्भुनाथमा कर्मचारीलाई हातपात

अस्पताल सुनसान, क्लिनिक भरिभराउ 

अस्पताल सुनसान, क्लिनिक भरिभराउ 

Natraj Technology advertisement

ताजा समाचार

पोस्टमार्टम गृहबाट शव लुटियो, प्रहरी मुखदर्शक

पोस्टमार्टम गृहबाट शव लुटियो, प्रहरी मुखदर्शक

सप्तरीमा चपाकल सुक्ने समस्या

सप्तरीमा चपाकल सुक्ने समस्या

उच्च अदालत राजविराज इजलासको फैसला तिव्र, १८ महिना नाघेको मुदा शुन्य 

उच्च अदालत राजविराज इजलासको फैसला तिव्र, १८ महिना नाघेको मुदा शुन्य 

हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ मा वडा भवनको उद्घाटन

हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ मा वडा भवनको उद्घाटन

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

भुक्तानीको अन्तिम रात शम्भुनाथमा कर्मचारीलाई हातपात

भुक्तानीको अन्तिम रात शम्भुनाथमा कर्मचारीलाई हातपात

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology