Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

अधिकार पुनर्स्थापनाको लागि हरवाचरवाको यात्रा

अधिकार पुनर्स्थापनाको लागि हरवाचरवाको यात्रा

प्रवेश कुमार बाबुल

सप्तरीको राजविराजबाट हरवाचरवाहरुले अधिकार पुनर्स्थापनाको लागि पाँच दिने यात्रा थालेका छन् ।
साउन २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले हरवाचरवा प्रथा मुक्ति भएको घोषणा गरेपनि मुक्ति घोषणा भएको नौ महिनासम्म पनि लागु हुन नसकेकोले पुनर्स्थापनाको माग गर्दै उनीहरूले शनिबारबाट मधेश प्रदेशको राजधानी जनकपुरधामसम्मको अधिकार यात्रा थालेका हुन् ।

हरवाचरवाको बस्तीमा शिक्षा, स्वास्थ्य, सडक, बिजुली, शुद्ध खानेपानी, विद्यालय, सिँचाईसहितको एकिकत बस्ती विकास योजना लागु, हरेक वडाबाट हरवाचरवाको तथ्याङ्क संकलनको सुरुवात, राष्ट्रिय भुमि आयोगको कार्यविधिमा हरवाचरवाको अलग पहिचान, हरवाचरवाको लागि रोजगारको सुनिश्चितता लगायतका माग उनीहरूको रहेको‌ राष्ट्रिय हरवाचरवा अधिकार मंचका केन्द्रिय महासचिव लागेन्द्र सदाले बताए ।

यात्रा राजविराजदेखि रुपनी शम्भुनाथ, कदमाह चोक, लहानहुँदै चैत २९ गते जनकपुरधाम पुग्ने उनले जानकारी दिए । उता पर्साको बिरगंजबाट पनि हरवाचरवाहरुको यात्रा  जनकपुरधामको लागि आज नै निस्केको उनले बताए । मधेश प्रदेशका सबै जिल्लाबाट जनकपुरधाममा ५ हजार भन्दा बढी हरवाचरवा उपस्थिति हुने योजना रहेको उनले बताए ।

यात्राबाट वडादेखि पालिका हुँदै प्रदेश सरकार र केन्द्र सरकारको हरवाचरवाको मागमा ध्यानाकर्षण गराउन चाहेको उनीहरूले बताए । तीनै तहका सरकारले हरवाचरवाको लागि गर्न सक्ने काम छिटोभन्दा छिटो गरुन भने उनीहरुको उदेश्य रहेको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology