Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

जसपा नेतामाथि हातपात प्रकरण: प्रहरी निरीक्षक थापा मगरलाई निलम्बन तथा आन्दोलन स्थगित गर्न सहमति

जसपा नेतामाथि हातपात प्रकरण: प्रहरी निरीक्षक थापा मगरलाई निलम्बन तथा आन्दोलन स्थगित गर्न सहमति

क्रान्ति केन्द्र सम्वाददाता

जिल्ला प्रहरी कार्यालयमा जसपा नेता केदार यादवमाथि प्रहरी निरीक्षक नविन थापा मगरले हातपात गरेको प्रकरणमा निरिक्षक थापा मगरलाई निलम्बनको लागि सिफारिस गर्ने र उक्त विषयलाई लिएर भइरहेको आन्दोलन हाललाई स्थगित गर्ने सहमति भएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा बसेको सर्वदलीय बैठकबाट सो निर्णय गरिएको हो ।

बैठकमा नेपाली काँग्रेसका जिल्ला सभापति रामदेव साह, नेकपा एमालेका देवनाथ यादब, माओवादी केन्द्रका बिनोद यादब, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोद शाह, जनता समाजवादी पार्टी नेपालका जिल्ला उपाध्यक्ष उमेश प्रसाद यादब, नेकपा एसका जिल्ला अध्यक्ष प्रताप नारायण चौधरी, रुपनी गाउँपालिका अध्यक्ष दिनेश यादब, माओवादी केन्द्रका बलराम यादब लगायतका उपस्थिति रहेको थियो ।
मंगलबार महादेवा गाउँपालिकाको एकजनाको मुद्दामा छलफल गर्न जिल्ला प्रहरी कार्यालय गएका यादव माथि प्रहरी निरीक्षक थापा मगरले अध्यक्ष यादब माथि हातपात गरिएको थियो । सो घटनाको बिरोधमा जसपा नेपालका नेता तथा कार्यकर्ताले हिजैबाट आन्दोलन गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology