Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

जसपा निकट विद्यार्थीहरुद्वारा राजविराजमा मसाल जुलुस प्रदर्शन 

प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी

जसपा निकट विद्यार्थीहरुद्वारा राजविराजमा मसाल जुलुस प्रदर्शन 

प्रवेश कुमार बाबुल

जसपा निकट विद्यार्थीहरुले बुधबार साँझ सप्तरीको राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका ईन्सपेक्टर नविन थापा मगरले मंगलबार जसपाका सप्तरी जिल्ला अध्यक्ष केदार यादवलाई हातपात गरेको भन्दै उनीहरुले त्यसको विरोधमा प्रदर्शन गरेका हुन् ।

राजविराजको शिव मन्दिर प्राङ्गणबाट सुरु भएको जुलुस जिल्ला प्रशासन कार्यालय सप्तरीको अगाडि हुँदै मुख्य बजारको परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि पुगेको थियो । जुलुसको क्रममा प्रदर्शनकारीहरुले दोषी प्रहरी ईन्सपेक्टरलाई कारबाही गर, प्रहरी दमन बन्द गर, प्रहरी प्रशासन मुर्दाबाद लगायतका नाराबाजी गरेका थिए । जिल्ला प्रहरी कार्यालय अगाडि टायर बालेर नाराबाजी गर्दै गर्ने क्रममा बिद्यार्थी संगठन तथा जसपाका नेताकार्यकर्ता र प्रहरी बिच घम्साघम्सी समेत भएको छ ।

मंगलबार जिल्लाको महादेवा गाउँपालिकाको एकजनाको मुद्दामा छलफल गर्न जिल्ला प्रहरी कार्यालय गएका यादवमाथि प्रहरी निरीक्षकद्वारा हातपात गरिएको भन्दै उनको समर्थक मंगलबारदेखि नै आन्दोलित बनेका छन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology