Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा को. बर्साइन 

पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा को. बर्साइन 

क्रान्ति केन्द्र सम्वाददाता

को.बर्साइन तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गाउँपालिका स्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशका लागि तिलाठी, सकरपुरा र को. बर्साइन टिमबीच कडा प्रतिस्पर्धा रहेपनि नेट रनरेटको आधारमा वडा नं. ५ को. बर्साइन फाइनलमा स्थान बनाउन सफल भएको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले बताए ।

यता आइतबार सम्पन्न खेलमा वडा नं. ३ सकरपुराले वडा नं. ८ तोपालाई ९ विकेटले पराजित गरेको छ । जितको लागि १५ ओभरमा ५७ रनको लक्ष्य सकरपुराले ३ ओभर २ बलमा १ विकेट गुमाई लक्ष्य हासिल गर्न सफल भयो ।

सो खेलमा टस जितेर ब्याटिङ्ग गरेको तोपाले निर्धारित १५ ओभरको खेलमा १३ ओभर ४ बलमा सबै विकेट गुमाई ५६ रन मात्र बनाउन सक्यो । तोपाका लागि धनराज मण्डलले सर्वाधिक २५ रन बनाएका थिए भने सरवन मण्डलले १० रनको योगदान दिएका थिए । सकरपुराका लागि साकेत सिंह र अमित मण्डलले ३/३ विकेट लिए भने धनञ्जय झाले २ र सुरज मण्डलले १ विकेट लिएका थिए ।

जितको लागि ५७ रनको लक्ष्य सकरपुरा टिमले ३ ओभर २ बलमा एक विकेट गुमाई लक्ष्य हासिल गर्न सफल भयो । सकरपुराकालागि साकेत सिंहले अविजित ४१ रन बनाए । तोपाका लागि एक मात्र विकेट रविन्द्र मण्डलले १ विकेट लिएका थिए । उक्त खेलमा सकरपुराका साकेत सिंहलाई म्यान अफ द म्याच घोषित गरियो ।

प्रतियोगिता अन्तर्गत सोमबारको खेल वडा नं. ४ कोइलाडी र वडा नं. ७ मन्सापुरबीच हुने प्रतियोगिता संयोजक ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

यसअघि शनिबार सम्पन्न खेलमा सकरपुराले तिलाठीलाई ३ विकेटले पराजित गरेको थियो । टस जितेर ब्याटिङ्ग गरेको तिलाठीले १६ ओभर ३ बलमा सबै विकेट गुमाई ११५ रन बनाएको थियो । जसमा शिव कामैतले सर्वाधिक ३९, लक्ष्मी रायले २९ र कारी झाले १४ रनको योगदान गरेका थिए । सकरपुराकालागि धनञ्जय झाले ४ ओभरमा १९ रन दिर ५ विकेट लिएका थिए भने अमित मण्डलले २ तथा साकेत सिंह र सुरज मण्डलले १/१ विकेट लिएका थिए ।

जितको लागि ११६ रन पछ्याएको सकरपुरा १६ ओभर ५ बलमा ७ विकेट गुमाई विजयी हासिल गर्न सफल भयो । सकरपुराका लागि अमित मण्डलले सर्वाधिक ४८ रन बनाएका थिए भने साकेत सिंहले ३२ रन बनाएका थिए । तिलाठीका लागि चन्दन झाले ४ र कारी झाले ३ विकेट लिएका थिए । उक्त खेलमा सकरपुराका धनञ्जय झालाई म्यान अफ द म्याच घोषित गरिएको थियो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology