Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

प्रेस मंच नेपालको ९ बुँदे घोषणापत्र जारी

प्रेस मंच नेपालको ९ बुँदे घोषणापत्र जारी

क्रान्ति केन्द्र सम्वाददाता

प्रेस मञ्च नेपालले जनकपुरधाम घोषणा–पत्र जारी गरेको छ । शनिबार जनकपुरधाममा संघिय समितिका अध्यक्ष कमन देवानको अध्यक्षतामा आयोजित संघीय समितिको विस्तारित बैठकबाट ९ बुँदे घोषणापत्र जारी गरिएको छ ।

लोकतन्त्र, गणतन्त्र, संघियता, पहिचान र प्रेस स्वतन्त्रता संगठनको मुल मर्म रहेको रहेको भन्दै ती विषयहरुलाई पुर्ण संस्थागत गर्न बैठकबाट माग गरिएको छ ।

त्यस्तै, श्रमजिवी पत्रकार ऐनको पुर्ण कार्यान्वयन, समानुपातिक विज्ञापन नीतिको पुर्ण कार्यान्वयनसँगै मिडिया समवन्धी कानुन वनाउँदा प्रेसमैत्री कानुन निर्माण गर्न सरोकारवालाहरुसँग बैठकबाट माग गरिएको छ भने नेपाल पत्रकार महासंघको समावेशी र साझा चरित्रलाई पछिल्लो समय समाप्त पार्ने प्रयास भईरहेको उल्लेख गर्दै महासंघको पछिल्लो गतिविधीहरुमा केही सिमित संगठनलाई मात्र सहभागी गराउने कार्यले साझा चरित्र नै समाप्त गर्ने षड्यन्त्र भएको बैठकबाट ठहर गरेको छ । त्यस्ता क्रियाकलापप्रति बैठकबाट खेद प्रकट गर्दै आगामी दिनमा महासंघको साझा चरित्र जोगाउन र सिण्डीकेट प्रणाली अन्त्य गर्न मंचका महासचिव अवधेश झाले जारी गरेको घोषणा पत्रमा आग्रह गरिएको छ ।

मधेश प्रदेश आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिललाई स्वायत निकायको रुपमा विकसित गर्दै साधन–स्रोत सम्पन्न बनाउन माग गरिएको छ भने बैठकमा कोषाध्यक्ष प्रतिमा चौधरीद्वारा प्रस्तुत संघिय समितिको आर्थिक अभियान प्रस्ताव सर्वसम्मत रुपमा स्वीकृत गरेको छ ।

मधेश प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोतरी, रौतहट र सर्लाही जिल्ला तथा कोशी प्रदेशको धनकुटा जिल्लामा सम्पन्न जिल्ला अधिवेशनलाई अनुमोदन गर्दै निर्वाचित जिल्ला कार्य समितिका पदाधिकारी र सदस्यहरुलाई बैठक हार्दिक बधाई दिने निर्णय समेत गरिएको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, एक महिनाभित्रै संगठन सुदृढीकरण र सदस्यता बिस्तारको कार्यलाई प्रभावकारी रुपमा अगाडी बढाउन बैठकले निर्देशन गरिएको छ भने नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रबिधी मन्त्री बन्नुभएका जनता समाजवादी पार्टी, नेपालका संघिय परिषद् अध्यक्ष अशोककुमार राईलाई सो बैठकबाट हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ ।

मधेश प्रदेशको राजधानी जनकपुरधामको बृहतर बिकास तथा मिथिला संस्कृतिको सम्बर्धन गर्न बैठकबाट माग समेत गरिएको घोषणा पत्रमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

पोस्टमार्टम गृहबाट शव लुटियो, प्रहरी मुखदर्शक

पोस्टमार्टम गृहबाट शव लुटियो, प्रहरी मुखदर्शक

सप्तरीमा चपाकल सुक्ने समस्या

सप्तरीमा चपाकल सुक्ने समस्या

उच्च अदालत राजविराज इजलासको फैसला तिव्र, १८ महिना नाघेको मुदा शुन्य 

उच्च अदालत राजविराज इजलासको फैसला तिव्र, १८ महिना नाघेको मुदा शुन्य 

हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ मा वडा भवनको उद्घाटन

हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ मा वडा भवनको उद्घाटन

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

भुक्तानीको अन्तिम रात शम्भुनाथमा कर्मचारीलाई हातपात

भुक्तानीको अन्तिम रात शम्भुनाथमा कर्मचारीलाई हातपात

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology