Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

भारदहमा राजधाेवकाे जातिय देवता लखाय बाबा मन्दिरकाे उद्घाटन

भारदहमा राजधाेवकाे जातिय देवता लखाय बाबा मन्दिरकाे उद्घाटन

क्रान्ति केन्द्र सम्वाददाता

रामनवीकाे अवसरमा सप्तरीको भारदहमा राजधाेव समुदायका लखाय बाबा मन्दिरकाे उद्घाटन गरिएको छ । बिहिबार मन्दिर उद्घाटन गर्दै जनमत पार्टीका अध्यक्ष सीके राउतले जोखिम नलिए कुनै काम अगाडि बढ्न नसक्ने बताएका छन् ।

प्रतिनिधि सभा सदस्य समेत रहेका अध्यक्ष राउतले आज भाेली सबै आफ्नो छोराछाेरीलाई डाक्टर, ईन्जिनियर मात्र बनाउन खाेज्ने गरेकाेले यस्ता प्रबृत्तिबाट समाजकाे बिकास हुन नसक्ने बताए ।

‘हाम्रो जातिय समाजकाेे बिकास तब मात्र संभव हुनसक्छ जव आ-आफ्नो परिवारमा जाे बच्चा जे बन्न , पढन चाहन्छ अभिभावक ले त्यसमै हाैसला प्रदान गर्नेछ’ उनले भने ‘ईतिहासकाे महत्व छ , तर ईतिहास मात्र सबै हाेईन , बिगत देखाएर मात्र हुदैन, आजकाे समयमा हामी कति गर्न सक्छाैं त्याे महत्वपुर्ण हुनजान्छ । ‘

राजधाेव जाती अझै शिक्षामा पछाडी रहेकोले शिक्षामा बढी ध्यान दिन जरुरी रहेकाे अध्यक्ष राउतकाे भनाइ छ ।

समारोहमा प्रदेश सभा सदस्य सतिश कुमार सिँह, हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र माझी, राजधाेव महासंघ नेपाल भारत केन्द्रीय अध्यक्ष बिखाे माझी, जातिय मैनजन रघुराज मण्डल, मन्दिर निर्माण समिति अध्यक्ष कपलेश्वर माझी, भारदहका थानपति सहादेव मरर, नेपाल पत्रकार महासंघ सप्तरी पुर्व अध्यक्ष जितेन्द्र खडगा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

लखाय बाबा मन्दिर उदघाटन कार्यक्रममा नेपाल र भारतवाट राजधाेव स्वजातिय संगठनहरूका मैनजन, थानपति तथा सर्वसाधरणकाे उल्लेख्य सहभागिता रहेकाे आयाेजक समितिका राजकुमार गाईमले जानकारी दिए ।

बर्षाेकाे प्रतिक्षापछि भारदह स्थित कंकालनी मन्दिर छेउमा लखाय बाबाकाे मन्दिर राजधाेव समुदायका ब्यक्तिहरुकाे आर्थिक सहयोगमा निर्माण गरेर मुर्ती स्थापना गरेकाे छ ।

यसअघि आजै बिहान स्वजातिय महिलाहरुले काेसी ब्यारेजबाट कलश भरेर मन्दिरसम्मकाे पदयात्रा गरेकी थिईन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

पोस्टमार्टम गृहबाट शव लुटियो, प्रहरी मुखदर्शक

पोस्टमार्टम गृहबाट शव लुटियो, प्रहरी मुखदर्शक

सप्तरीमा चपाकल सुक्ने समस्या

सप्तरीमा चपाकल सुक्ने समस्या

उच्च अदालत राजविराज इजलासको फैसला तिव्र, १८ महिना नाघेको मुदा शुन्य 

उच्च अदालत राजविराज इजलासको फैसला तिव्र, १८ महिना नाघेको मुदा शुन्य 

हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ मा वडा भवनको उद्घाटन

हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ मा वडा भवनको उद्घाटन

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

सिटिजन्स बैंक कल्याणपुरद्वारा मझौ विद्यालयलाई शुद्ध पिउने पानी मेसिन प्रदान

भुक्तानीको अन्तिम रात शम्भुनाथमा कर्मचारीलाई हातपात

भुक्तानीको अन्तिम रात शम्भुनाथमा कर्मचारीलाई हातपात

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology