Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

गाउँपालिका स्तरीय क्रिकेटमा कोइलाडी र को. बर्साइनको जित

गाउँपालिका स्तरीय क्रिकेटमा कोइलाडी र को. बर्साइनको जित

क्रान्ति केन्द्र सम्वाददाता

तिलाठी कोइलाडी गाउँपालिकाद्वारा सञ्चालित गाउँपालिका स्तरीय टी ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न दुई खेलमा वडा नं. ४ कोइलाडी र वडा नं. ५ को. बर्साइनले जित हात पारेको छ ।
पहिलो खेलमा वडा नं. ४ कोइलाडीले वडा नं. २ लौनियाँलाई ५० रनले तथा दोस्रो खेलमा वडा नं. ५ को. बर्साइनले वडा नं. ३ सकरपुरालाई ३९ रनले पराजित गरेको छ ।
विहान सम्पन्न खेलमा टस जितेर ब्याटिङ गरेको कोइलाडीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८९ रन बनाएको थियो । जसमा रोशन मण्डलले सर्वाधिक ३२ रन बनाएका थिए भने सरोज मण्डलले १० रन बनाएका थिए । अन्य कुनै पनि ब्याटर दोहोरो अंकमा प्रवेश गर्न सकेनन् । लौनियाँका लागि सरोज कुमार मण्डल र शिवराम मण्डलले ३/३ तथा अजित कुमार मण्डलले २ र रमानन्द मण्डलले १ विकेट हात पार्न सफल भएका थिए ।
जितको लागि ९० रनको लक्ष्य पछ्याउने क्रममा लौनियाँ टिम कोइलाडीका मो. गुड्डु र जुगनु मण्डलको घातक बलिङ सामू निरीह साबित भए । मो. गुड्डुले ४ ओभरमा ११ रन खर्चेर ५ तथा जुगनु मण्डलले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिंदै लौनियाँलाई ३९ रनमा अलआउट गर्न सफल भए ।कोइलाडीका लागि रोशन मण्डलले पनि १ विकेट लिएका थिए ।
लौनियाँका लागि सरोज कुमार मण्डलले १० रन बनाउनु बाहेक कुनै पनि खेलाडि दोहोरो अंकमा प्रवेश गर्न सकेनन् । सो खेलमा मो. गुड्डुलाई म्यान अफ द म्याचको पुरस्कार प्रदान गरिएको थियो ।
यसैगरी दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको को. बर्साइनले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १३२ रनको योगफल तयार गरेको थियो । जसमा राहुल रजकले सर्वाधिक ४२ रन बनाए भने प्रकाश मण्डलले २२, सुभाष मण्डलले अविजित १३ तथा अजय मण्डलले ११ रनको योगदान दिएका थिए । सकरपुराका लागि अमित मण्डलले ३, विजय मुखियाले २ तथा साकेत सिंह र रिपुल सिंहले १/१ विकेट लिएका थिए ।
जितको लागि १३३ रनको लक्ष्य पछ्याएको सकरपुरा टिम १६ ओभर ५ बलमा ९३ रनमा अलआउट भयो । जसमा विजय मुखियाले सर्वाधिक ३२ रन बनाए भने अनुराग मिश्रले १३ र मुकेश मण्डलले ११ रनको योगदान गरे । को. बसाइनका लागि दिपेश सरदारले ३ ओभर ५ बलमा ३ रन खर्चेर ४ विकेट लिए भने राजेश दासले २ तथा विशाल शर्मा र राजा रायले १/१ विकेट लिए । उक्त खेलका ‘म्यान अफ द म्याच’ पुरस्कार दिपेश सरदारलाई गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले प्रदान गरेका थिए ।
प्रतियोगिता अन्तर्गत विहिबार विहान वडा नं. २ लौनियाँ र वडा नं. ७ मन्सापुरबीच तथा दोस्रो खेल वडा नं. १ तिलाठी र वडा नं. ५ को. बर्साइन बीच हुने प्रतियोगिता संयोजक ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology