Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

मादक पदार्थ सेवन गरेर गालीगलौज गरेका एकजना घाइते

मादक पदार्थ सेवन गरेर गालीगलौज गरेका एकजना घाइते

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरीमा मादक पदार्थ सेवन गरेर गालीगलौज गरेको कारण कुटपिट हुँदा एकजना घाइते भएका छन् । मंगलबार डाकनेश्चरी नगरपालिका-३ बस्ने ४५ बर्षीय छुतहरु रामले मादक पदार्थ सेवन गरेर सोही ठाउँका २४ बर्षीय मिलन रामलाई गालीगलोज गरेको विषयलाई लिएर वादविवाद र कुटपिट हुदाँ छुतहरु राम घाइते भएका छन् ।
मुख र टाउकोमा चोट रहेको छुतहरुको स्थानीय मेडिकल पसलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, सोमबार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-६ बस्ने २७ बर्षीय सन्तोष कुमार रजकले सोही ठाउँका गंगा सुतिहारसंग घरमा काम गरे बापतको ज्याला मागेको विषयलाई लिएर कुटपिट हुँदा सन्तोष घाइते भएका छन् । टाउकोमा चोट लागेको उनको छिन्नमस्ता अस्पताल राजविराजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

तातो हावा सम्बन्धी सडक नाटक 

तातो हावा सम्बन्धी सडक नाटक 

प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यन्वयन नगर्न सर्वोच्चको आदेश, विपक्षीको नाममा कारण देखाउ आदेश जारी 

बिष्णुपुर गाउँपालिका अध्यक्षविरुद्ध सर्वोच्चमा मुद्दामा

मुखियाको नेतृत्वमा २५ सदस्यीय तिलाठी कोइलाडी गाउँपालिका समिति गठन

मुखियाको नेतृत्वमा २५ सदस्यीय तिलाठी कोइलाडी गाउँपालिका समिति गठन

निर्माण सम्पन्न हुनुपर्ने अवधिको साढे चार बर्षपछि मात्र बसपार्क हस्तान्तरण

निर्माण सम्पन्न हुनुपर्ने अवधिको साढे चार बर्षपछि मात्र बसपार्क हस्तान्तरण

एक दशकदेखि वृद्धि दम्पतीको त्रिपालमुनि बसोबास

एक दशकदेखि वृद्धि दम्पतीको त्रिपालमुनि बसोबास

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology