Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

राजविराजमा पार्किङ व्यवस्थापनको लागि पहल, १५ गतेदेखि सडकको पुर्व पट्टि गाडी पार्किङ गरिने

राजविराजमा पार्किङ व्यवस्थापनको लागि पहल, १५ गतेदेखि सडकको पुर्व पट्टि गाडी पार्किङ गरिने

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरीको राजविराज नगरपालिकामा पार्किङ व्यवस्थापन एउटा ठुलो समस्याको रुपमा रहेको छ । गाडीहरुको पार्किङ सहिरुपले नहुँदा राजविराजको मुख्य सडकनै अस्तव्यस्त देखिरहेको हुन्छ । यसले गर्दा दुर्घटना हुने सम्भावना समेत हुन्छ । सप्तरी प्रहरीले पार्किङ व्यवस्थापनको लागि पहल गरिएको देखिएको छ ।

शनिबार राजविराजमा नेता चौकदेखि गजेन्द्र नारायण चौक सम्मको पार्किङ ब्यवस्थापन गर्ने सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी नरेन्द्र कार्कीको उपस्थितिमा स्थानिय व्यावसायी, वडा अध्ययक्ष, सामुदायिक सेवा केन्द्र, नागरिक समाज तथा सञ्चारकर्मी विचमा छलफल भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

उक्त छलफलबाट चैत १५ गतेवाट सडकको पुर्व तर्फ पार्किङ गर्ने निर्णय सर्वसम्मतिले भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology