Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

श्रीमतीलाई यातना दिने श्रीमानलाई कारागार चलान

सप्तरीमा बहुविवाह मुद्दामा एकजनालाई कारागार चलान

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरीमा आफ्नै श्रीमतीलाई पटकपटक यातना दिने श्रीमानलाई कारागार चलान गरिएको छ । राजविराज नगरपालिका -४का नविन दासलाई आफ्नै श्रीमती आरती दासले दिएको जाहेरीको आधारमा पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
नविन तथा उनको परिवारले आरतीलाई माइतीबाट ५० लााख रुपैयाँ ल्याउन भनेपछि नमान्दा उनलाई निर्घात कुटपिट गरेको आरतीले जाहेरीमा उल्लेख गरेकी छिन् । सोही कुटपिटले उनको गर्भ तुहिएको आरतीले बताईन् । कुटपिट पश्चात उनको गरगहना समेत सासुले खोसी लिएको उनले बताईन् ।

घरेलु हिंसा गर्दै शारिरिक मानसिक यातना दिएर घरबाट निकाला गरेपछि अदालत पुगेकी आरती अदालतको संरक्षाणात्मक आदेशाले नविनको घरमा बस्दै आईरहेको बताईन् । तर उनको ससुराली परिवारले घरमा बस्न नदिने तथा अंश हक पचाउने मनसायले कोशी नदीमा परेको जग्गा उनको श्रीमानको नाममा पास गरी अंश बण्डा गरेको उनको आरोप छ ।
सो पश्‍चात उनले आफ्नो हकको लागी उनीहरूको बिरुद्दमा मुद्दा दायर गरेकी बताईन् । तर, गत पुस ९ गते उनी लोक सेवा आयोगको परिक्षा दिन जनकपुर गएको बेला ससुरालिबालाहरुले उनको कोठामा रहेको समानहरु तोडफोड गरि दिएको उनले बताईन् । उनी घर फर्केपछि सोधखोज गर्दा पचास लाख रुपैयाँ दाइजो ल्याउन भन्दा पुनः उनले नमानेपछि उनलाई उनीहरूले शारीरिक,मानसिक यातना दिएको उनले बताईन् ।

त्यसपछि उनले बिबाह सम्बन्धिको कसुर गरेको हुँदा बिपक्षीहरुलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दिएको आधारमा प्रहरीले फरार रहेका आरोपी नविनलाई पक्राउ गरि पेश गर्दा उनलाई सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहले बताए ‌।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology