Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

मविब क्याम्पसमा रंजित प्यानलसहित निर्वाचित 

मविब क्याम्पसमा रंजित प्यानलसहित निर्वाचित 

प्रवेश कुमार बाबुल, श्रवण वत्स

सप्तरीस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा स्ववियु निर्वाचनमा समाजवादी विद्यार्थी युनियनबाट सभापति उम्मेदवार रंजित कुमार यादव प्यानल सहित निर्वाचित भएका छन् ‌।

समाजवादी विद्यार्थी युनियन रंजित कुमार यादब ४२३ मत ल्याएर निर्वाचित भएका छन् भने उनलाई निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका रंजिव कुमार साहले १९९ मत ल्याएका छन् । सचिवमा सवियुका सुनिल कुमार मण्डल ४११ मत ल्याएर निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका सत्य नारायण चाैधरीले १६७ मत ल्याएका छन् ।

काेषाध्यक्षमा सवियुका मेनुका साहले ३१९ मत ल्याएकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुकी मनिषा साहले २११ मत ल्याएकी छिन् । सदस्यमा सवियुका बिनय यादब ३९०, माे जकाउल्लाह ३७०, रामानन्द राम ३७६, प्रकाश यादब ३८३, कंचन ठाकुर ४०१ नन्दन मण्डल ३९२ ,राकेश यादब ३७६ मत ल्याएर निर्वाचित भएका छन् । सामानुपातिक तर्फ समाजवादी विधार्थी युनियनले २९३ मत ल्याएका छन् । त्यस्तै अखिल क्रान्तिकारी १३७, नेविसंघ संघ १४४ र अनेरास्ववियुले ११४ मत ल्याएका छन् । लोकतान्त्रिक विद्यार्थी संघले ५२, अनेरास्ववियु समाजवादीले ४८ मत प्राप्त गरेका छन् ।

प्रत्यक्ष तर्फ समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी तथा लोकतान्त्रिक विद्यार्थी संघको गठबन्धन रहेको थियो ।

मतदान सम्पन्न भएको तीन दिन पछि बुधबार दिउँसोबाट मतगणना सुरु भएको थियो । आइतबार बेलुका सम्पन्न भएको मबिब क्याम्पसको स्ववियु निर्वाचनको मतगणना नेविसंघ, अनेरास्ववियु, समाजवादी अनेरास्ववियु, जनमत विद्यार्थी संघले मतगणनामा सहमति नजनाउँदा तीन दिनसम्म सुरु हुनसकेको थिएन् । मंगलबार मबिब क्याम्पस निर्वाचन समिति यहाँको अवस्थाबारे स्ववियु केन्द्रीय निर्वाचन समितिलाई जानकारी गराए पश्चात् बुधबार केन्द्रबाट मतगणना जारी गर्न निर्देशन दिएपछि मतगणना सुरु गरिएको थियो ।

सुरक्षाको लागि मविब क्याम्पसमा व्यापक रूपमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

मतदान सुरु भएको केहीबेरपछि देखि नै पटकपटक निर्वाचन स्थगित गर्ने माग गर्दै आएका उनीहरुले मतदान सम्पन्न हुने लगत्तै संयुक्त रुपमा प्रेस विज्ञप्ति नै जारी गरेर निर्वाचन खारेजको माग गर्दै आएका छन् । निर्वाचन अधिकृतले एकलौटी रुपमा समाजवादी विद्यार्थी युनियनलाई जिताउने प्रयास गरेको उनीहरुले आरोप लगाउँदै आएका छन् । उनीहरुले मतगणनामा प्रतिनिधि समेत पठाएनन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

उद्घाटन भयो तर कहिले हुन्छ संचालन ?

तातो हावा सम्बन्धी सडक नाटक 

तातो हावा सम्बन्धी सडक नाटक 

प्रमाणीकरण भएको नागरिकता विधेयक कार्यन्वयन नगर्न सर्वोच्चको आदेश, विपक्षीको नाममा कारण देखाउ आदेश जारी 

बिष्णुपुर गाउँपालिका अध्यक्षविरुद्ध सर्वोच्चमा मुद्दामा

मुखियाको नेतृत्वमा २५ सदस्यीय तिलाठी कोइलाडी गाउँपालिका समिति गठन

मुखियाको नेतृत्वमा २५ सदस्यीय तिलाठी कोइलाडी गाउँपालिका समिति गठन

निर्माण सम्पन्न हुनुपर्ने अवधिको साढे चार बर्षपछि मात्र बसपार्क हस्तान्तरण

निर्माण सम्पन्न हुनुपर्ने अवधिको साढे चार बर्षपछि मात्र बसपार्क हस्तान्तरण

एक दशकदेखि वृद्धि दम्पतीको त्रिपालमुनि बसोबास

एक दशकदेखि वृद्धि दम्पतीको त्रिपालमुनि बसोबास

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology