Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

तिलाठीकोइलाडीमा जन्मदर्ता गराउन छुटेकाहरुको लागि अभियान सञ्चालन

तिलाठीकोइलाडीमा जन्मदर्ता गराउन छुटेकाहरुको लागि अभियान सञ्चालन

 

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा जन्मदर्ता गर्न छुटेकाहरुको लगत संकलन गरी जन्मदर्ता गराउने अभियान सञ्चालन गरिने भएको छ ।
युनिसेफको सहयोगमा तिलाठी कोइलाडी गाउँपालिकाले बाल संरक्षण कार्यक्रम अन्तर्गत उक्त अभियान संचालन गर्न लागेको हो । सो सम्बन्धमा मंगलबार पालिकाको कार्यालयमा जन्मदर्ता तथा घटना दर्ता सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरियो ।
प्रथम चरणमा तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ३, ४ र ५ मा स्वयमसेवक मार्फत जन्मदर्ता गर्न छुटेकाहरुको लगत संकलन गरिने बाल संरक्षण कार्यक्रमका सम्पर्क ब्यक्ति किशोर कुमार झाले बताए ।
तिलाठी कोइलाडी गाउँपालिकाको ८ वटै वडाका दर्ता किताबमा १५ हजार ७ सय ९ जनाको जन्मदर्ता कायम रहेको छ । पहिलो चरणमा तीनवटै वडामा स्वयमसेवकमार्फत लगत संकलन गरिने र त्यसपछि जन्म दर्ता गराइने कार्यक्रम रहेको सम्पर्क ब्यक्ति झाले बताए । स्वयमसेवकहरुमार्फत ब्यक्तिगत घटना दर्ता सम्बन्धी कानुनी ब्यवस्था सहितको पोष्टर पम्पलेट वितरण र माइकिङ्ग समेत गरिने कार्यक्रम रहेको सो अभिमुखीकरण कार्यक्रममा जानकारी गराइएको छ ।
कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादवले जन्म तथा ब्यक्तिगत घटना दर्ता सम्बन्धी कानुनी प्रावधानका बारेमा प्रस्तुतीकरण गरेका छन् ।

युनिसेफकी सुष्मा भट्टले कार्यक्रमको उद्देश्यको बारेमा जानकारी गराउँदै दोस्रो चरणमा बाँकी रहेका वडाहरुलाई समेत समेटिने बताईन् ।
तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा सो अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology