Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

राजविराजमा स्ववियुको मतगणना अझै हुनसकेन् सुरु

राजविराजमा स्ववियुको मतगणना अझै हुनसकेन् सुरु

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरीस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा स्ववियुको मतदान सम्पन्न भएको ४२ घण्टा भन्दा बढी समय बितिसक्दा पनि मतगणना सुरु हुनसकेको छैन् । नेविसंघ, अनेरास्ववियु, समाजवादी अनेरास्ववियु, जनमत विद्यार्थी संघले मतगणनामा सहमति नजनाउँदा मतगणना सुरु हुन नसकेको हो । सहमतिको लागि पटकपटक सर्वदलीय बैठक बसेपनि कुनै निर्णय हुनसकेको छैन् । केहीबेर अगाडि बसेको सर्वदलीय बैठक पनि निष्कर्षविहीन रहेको एकजना बिद्यार्थी नेताले बताए ।

मतदान सुरु भएको केहीबेरपछि देखि नै पटकपटक निर्वाचन स्थगित गर्ने माग गर्दै आएका उनीहरुले मतदान सम्पन्न हुने लगत्तै संयुक्त रुपमा प्रेस विज्ञप्ति नै जारी गरेर निर्वाचन खारेजको माग गर्दै आएका छन् । निर्वाचन अधिकृतले एकलौटी रुपमा समाजवादी विद्यार्थी युनियनलाई जिताउने प्रयास गरेको उनीहरुले आरोप लगाउँदै आएका छन् ।

क्याम्पसको मुल गेट अगाडि उक्त संगठनका विद्यार्थी नेता तथा समर्थकहरुले निर्वाचन खारेजीको माग गर्दै बिचबिचमा प्रदर्शन समेत गरिरहेका छन् । उता समाजवादी विद्यार्थी युनियन नेतृत्वको गठबन्धनले भने मतगणना शिघ्र सुरु हुनुपर्ने माग गर्दै आएका छन् ।

यता निर्वाचन समितिले सर्वदलीय सहमतिको पटकपटक प्रयास गरिरहेको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology