Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सप्तरीमा घरमै पसेर एक परिवारलाई कुटपिट

सप्तरीमा घरमै पसेर एक परिवारलाई कुटपिट

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरीको विष्णुपुर गाउँपालिका–१ जमुनी मधेपुरामा घरमै पसेर एक परिवारलाई कुटपिट गरेको छ । स्थानीय किशुन यादवकी पत्नी पचिया यादव, महिनारायण यादव, रोशन यादव, प्रकाश यादव र सीता यादव शुक्रबार दिउँसो घरमै पसेर ६२ वर्षीय वसन्त साहसहितकालाई कुटपिट गरेको पीडित परिवारले बताएको छ ।

कुटपिटबाट साहको छातीमा गम्भीर चोट लागेको र उनकी पत्नी विमलादेवीको मुख र दाहिने हातमा चोट लागेको छ । साहको विराटनगरस्थित गोल्डेन अस्पताल र विमलाको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले बताए ।

कुटपिटबाट साहका ३० वर्षीय छोरा मदन साह र बुहारी २८ वर्षीया सुमन समेत घाइते भएका छन् ।निधार र हातमा चोट लागेको मदनको विराटनगरमा उपचार भइरहेको छ भने ढाडमा र खुट्टामा चोट लागेको सुमनको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भईरहेको छ ।

अनुहारमा चोट लागेको किसुन यादवकी पत्नी पचिया यादवको राजविराजस्थित गजेन्द्रनारयण सिंह अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक सिंहले जग्गाको बिषयमा विवाद भएर कुटपिट भएको र कुटपिटमा संलग्नहरुको खोजतलास भइरहेको बताए । घटनाबारे थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology