Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

मविव क्याम्पसमा स्ववियु निर्वाचनमा ८३० जनाले गरे मतदान, आजैबाट मतगणना सुरु हुने

मविव क्याम्पसमा स्ववियु निर्वाचनमा ८३० जनाले गरे मतदान, आजैबाट मतगणना सुरु हुने

प्रवेश कुमार बाबुल / श्रवण वत्स

सप्तरीस्थित महेन्द्र विन्देश्वरी बहुमखी क्याम्पस राजविराजमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सम्पन्न भएको छ । आज (आइतबार) भएको निर्वाचनमा कुल १ हजार ९ सय १५ जना मतदाता मध्ये ८३० जनाले मतदान गरेका छन् ।
बिहान ८ बजेदेखि शुरु हुने भनिएको उक्त निर्वाचन पोलिङ एजेन्ट ढिलो आउँदा आधा घण्टा पछि सुरु भएको मविव क्याम्पसका स्ववियु निर्वाचन अधिकृत रामअशिष यादवले बताए ‌।
मतदानको क्रममा केहीबेर गेट बाहिर नेविसंघ तथा अनेरास्वियुका विद्यार्थीहरुले चुनाव स्थगित गर्न माग गर्दै प्रदर्शन गरेका थिए । उनीहरुले प्रहरीमाथि ढुंगामुढा समेत गरेका थिए ।

अनेरास्ववियुबाट सभापतिका उम्मेदवारलाई अर्को विद्यार्थी संगठनले कुटेको पनि हल्ला मचेको थियो । चुनाव हुन्जेल बिचबिचमा प्रहरी र विद्यार्थीहरु बिच घम्साघम्सी भएको थियो । बाहिर होहल्ला हुँदा मतदाता भित्र आउन नसकेकाले आधा घण्टा मतदान रोकिएको निर्वाचन अधिकृतले यादवले बताए । यद्यपी पछि विद्यार्थी आएपछि केहीबेर मतदानको समय बढाइएको थियो ।
निर्वाचन अधिकृतले मतगणना आजै केहीबेर पछि सुरु गर्ने बताए । कुनै समस्या नभए भोलि बिहानसम्म मत परिणाम सार्वजनिक गरिस्कने तयारी रहेको उनले बताए ‌।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology