Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

वडाअध्यक्षद्वारा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार

वडाअध्यक्षद्वारा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१० का वडाध्यक्ष रामलखन मण्डलले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेका छन् ।
वडाध्यक्ष मण्डलले मंगलबार कोभिड–१९ विरुद्धको खोप लगाइरहेका स्वास्थ्य चौकी इनर्वाका प्रमुख प्रमोदकुमार मण्डलमाथि दुर्व्यवहार गरेको जनाइएको छ । ‘खोप लगाइरहेको बेला हैकमवादी शैलीमा प्रस्तुत हुँदै वडाध्यक्ष मण्डलले आफुलाई दुर्व्यवहार गर्नुभयो’ प्रमुख प्रमादले भने, ‘कसलाई सोधेर खोप लगाउन सुरु गरेको भन्दै अपशब्द नै प्रयोग गर्नुभयो ।’

प्रमुख प्रमोदले पछि वडाध्यक्षले आफ्नो कक्षमा बोलाएर पनि अनावसनाव भनेको बताए । ‘कोभिड–१९ विरुद्धको खोप अत्यावश्यक कार्य रहेकोले आफ्नो दायित्व निर्वाह गरिरहेको भनिरहदा पनि उहाँ उग्र भएर अनावसनाव सुनाइरहनुभयो’ उनले भने, ‘स्वास्थ्यतर्फको अत्यावश्यक कार्यमा उहाँलाई बाँधा पुर्याउनु छ भने मलाई भन्नु केही छैन् तर अत्यावश्यक कार्य गरिरहदा पनि दुर्व्यवहार खेप्नुपर्दा दुःखी छु ।’

घटनापछि आफुले स्वास्थ्य शाखामा पनि जानकारी गराइसकेको बताए । यस्ता घटनाले समग्र स्वास्थ्यकर्मीको मनोबल कमजोर भएको प्रमुख मण्डलले बताए ।
उता, गत आइतवारदेखि नै जनप्रतिनिधिको व्यवहारप्रति असन्तुष्ट रहेका नगरपालिका कार्यालय र मातहतका कर्मचारीहरु आन्दोलित रहेका छन् । कर्मचारीहरुले संयुक्त रुपमा विज्ञप्ति नै जारी गरी जनप्रतिनिधिहरुले सार्वजनिक रुपमा चरित्र हत्या गरेको र अभद्र व्यवहार गर्ने गरेको आरोप लगाउँदै अत्यावश्यक सेवा बाहेकका कामकाज ठप्प पारेका छन् ।
वडाध्यक्ष रामलखनले शिक्षा मात्रै सुचारु रहेको बेला कार्ड बनाइरहेको पाइएपछि सोधखोज गरेको बताए । ‘स्वास्थ्य सेवा बन्द रहेको बेला कार्ड किन बनाइरहेको थियो?, शिक्षा मात्रै सुचारु छ, अहिले स्वास्थ्य सेवा पनि बन्द छ’ वडाअध्यक्षले भने, ‘मैले त्यहीँ भने तपाईहरुले स्वास्थ्य सेवा बन्द गरेको बेला चोरी गरेको जस्तो कार्ड किन बनाइरहनुभएको छ, मैले दुर्व्यवहार गरेको छैन् ।’

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology