Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

स्ववियु निर्वाचनको लागि मविव क्याम्पसमा ३८ जना उम्मेदवार

समानुपातिक तर्फ ६ संघ/संगठन दर्ता

स्ववियु निर्वाचनको लागि मविव क्याम्पसमा ३८ जना उम्मेदवार

प्रवेश कुमार बाबुल

क्षण्डै ढेड दशकपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको लागी शनिबार सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा ७ वटा विद्यार्थी संघ/संगठनका ३८ जनाले प्रत्यक्ष तर्फका पदमा उम्मेदवारी दर्ता गराएका छन् । जसमध्ये सभापति पदमा ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने सचिव, कोषाध्यक्ष तथा सदस्यको पदमा ३३ जनाले उम्मेदवार रहेका छन् ।

अनेरास्ववियु युनियनबाट सभापतिमा रंजिव साह, कोषाध्यक्षमा मनिषा कुमारी साह र सचिवमा सत्यनारायण चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, समाजवादी विद्यार्थी युनियनबाट सभापतिमा रंजित कुमार यादव, कोषाध्यक्षमा मेनुका साह, सचिवमा सुनिल कुमार मंडल, नेपाल विद्यार्थी संघबाट सभापतिमा महेश कुमार यादव, कोषाध्यक्षमा टिना कुमारी आनन्द, सचिवमा राजेन्द्र प्रसाद साह, विद्यार्थी जनमत संघबाट सभापतिमा रामभजन मंडल, कोषाध्यक्षमा पुरुषोत्तम राम, सचिवमा मनोज कुमार साह र आम विद्यार्थी मोर्चाबाट सभापतिमा डोली कुमारी दासले उम्मेदवारी दर्ता गराएकी छिन् ‌ ।

समाजवादी विद्यार्थी संघ, लोकतान्त्रिक विद्यार्थी संघ र अखिल क्रान्तिकारीबिच गठबन्धन भएको समाजवादीका सभापति उम्मेदवार रंजित कुमार यादवले जानकारी दिए । विद्यार्थी जनमत संघबाट उपसभापति पदमा उम्मेदवारी दिएका आनन्द कुमार शर्माको उम्मेदवारी प्रत्यक्ष तर्फ उपसभापति पद नरहेकोले बदर भएको निर्वाचन अधिकृतले जनाएको छ ।

निर्वाचन अधिकृतले सचिव पदमा मनोनयन दर्ता गराएका राष्ट्रिय विद्यार्थी परिषद्का विनय कुमार यादवले उम्मेदवारी फिर्ता लिएको जनाएको छ । समानुपातिक तर्फ ६ वटा संगठनले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology