क्रान्ति केन्द्र सम्वाददाता
जनमत पार्टीले सप्तरीकी ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी सचिवालयले जनाएको छ । झा जनमत पार्टीकी सप्तरी जिल्ला इन्चार्ज हुन् ।

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology