Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

राष्ट्रपति निर्वाचनको लागि आज मतदाता नामावली प्रकाशन गर्दै

राष्ट्रपति निर्वाचनको लागि आज मतदाता नामावली प्रकाशन गर्दै

क्रान्ति केन्द्र सम्वाददाता

निर्वाचन आयोगले राष्ट्रपति चुनावका लागि आज (फागुन १० गते) मतदाता नामावली प्रकाशन गर्दैछ । आयोगले आज नयाँ बानेश्वरमा रहेको संसद भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयबाट मतदाता नामावली प्रकाशन गर्नेछ ।

नामावली प्रकाशनपछि दाबी विरोध गर्ने तथा नाम सच्च्याउन २ दिनको समय दिइनेछ । मतदानका लागि फागुन १३ गते मनोनयन दर्ता हुनेछ ।
फागुन २५ गते राष्ट्रपति चयनका लागि मतदान हुनेछ । राष्ट्रपतिको चुनावमा संघीय संसद्को दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभा तथा सातवटै प्रदेशका प्रदेश सभा सदस्य मतदाता हुने कानुनी व्यवस्था छ । बर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

अभिभावकविहीन बनेको सिरहा-४ मा राजकिशोर यादवको ‘इन्ट्री’ले मतदातामा उत्साह

अभिभावकविहीन बनेको सिरहा-४ मा राजकिशोर यादवको ‘इन्ट्री’ले मतदातामा उत्साह

सप्तरीमा कोही उम्मेदवार विरुद्ध परेन उजुरी

सप्तरीमा कोही उम्मेदवार विरुद्ध परेन उजुरी

सप्तरीमा चार सिटका लागि एक सय ५ जनाको उम्मेदवारी

सप्तरीमा चार सिटका लागि एक सय ५ जनाको उम्मेदवारी

स्वाभिमान पार्टीको डेब्यु, पूर्व मुख्यमन्त्री सिंह र ई. सुमित साह मैदानमा

स्वाभिमान पार्टीको डेब्यु, पूर्व मुख्यमन्त्री सिंह र ई. सुमित साह मैदानमा

फेरि बोली फेरे मुख्यमन्त्री सिंह !

फेरि बोली फेरे मुख्यमन्त्री सिंह !

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology