Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

बालविवाह गर्न लागेकोलाई कारबाही गरिने वडा अध्यक्षको चेतावनी

बालविवाह गर्न लागेकोलाई कारबाही गरिने वडा अध्यक्षको चेतावनी

 

क्रान्ति केन्द्र सम्वाददाता

 

तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ५ बर्साइनका वडा अध्यक्ष ललन प्रसाद राउतले बाल विवाह गर्न लागेको थाहा पाएमा कानुनी कारबाही गरिने चेतावनी दिएका छन् ।

बालविवाह तथा महिला हिंसा अन्त्यका लागि सञ्चालन गरिने अभियान अन्तर्गत मंगलबार बालबालिकाको सहभागितामा सचेतनामूलक र्‍याली प्रदर्शन गर्देै वडा अध्यक्ष राउतले बाल विवाह गरे वडा कार्यालयले कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने बताए ।

वडा समितिले माघ २५ गते बैठक बसी बालविवाह अन्त्यकालागि अभियान सञ्चालन गर्ने निर्णय गरेको वडा अध्यक्ष राउतले जानकारी दिए ।

बालविवाहका कारण बालबालिकाको भविष्य विग्रिदै गएको बताउँदै वडा अध्यक्ष राउतले बाल विवाह अन्त्य गरिनु प्रमुख आवश्यकता रहेको बताए ।

 

 

 

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

टिकट बाँडफाँडले बिर्सिए शहिद !

टिकट बाँडफाँडले बिर्सिए शहिद !

ऋणमाथि ऋण थुप्रिदै गएको सदा दम्पतीलाई आमाको‌ क्रियाको चिन्ता

ऋणमाथि ऋण थुप्रिदै गएको सदा दम्पतीलाई आमाको‌ क्रियाको चिन्ता

न्यानो कपडा नहुँदा काँप्दै विपन्नका बच्चा 

न्यानो कपडा नहुँदा काँप्दै विपन्नका बच्चा 

रुपनी गाउँपालिकामा अख्तियारले गर्यो छानबीन सुरु

रूपनी गाउँपालिकाले १२ हजारको समान ३९ हजारमा किन्यो

दीपप्रकाश आ भावज्योति के पंचपर्व

मोक्षदा एकादशी आ गीता जयंती : आत्मविकासक समग्र मार्ग

दीपप्रकाश आ भावज्योति के पंचपर्व

मिथिलाक कृषि-संस्कृति : नवान्न 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology