Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

मातृभाषामा पठनपाठन सुरु नभएसम्म साक्षर प्रदेश बनाउन सकिदैन् : शिक्षा मन्त्री यादव

मातृभाषामा पठनपाठन सुरु नभएसम्म साक्षर प्रदेश बनाउन सकिदैन् : शिक्षा मन्त्री यादव

क्रान्ति केन्द्र सम्वाददाता

मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश प्रसाद यादवले मातृभाषामा पठनपाठन सुरु नभएसम्म साक्षर प्रदेश बनाउने सोच पुरा हुन नसक्ने बताएका छन् । अन्तरराष्ट्रीय मातृभाषा दिवसको अवसरमा मंगलबार मैथिली साहित्य परिषद् र मैथिल महिला परिषदद्वारा सप्तरीको राजविराजमा आयोजित मातृभाषामा अनिवार्य शिक्षा बिषयको विचार गोष्ठी एवम सम्मान कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले यस्तो बताएका हुन् ।
‘मसँगै प्रदेश सरकारले मधेश प्रदेशलाई साक्षर बनाउने सोच बनाइसकेको छ,’ उनले भने ‘यसको लागि मातृभाषाको आवश्यकता पर्ने नै छ ।’
यसमा चुनौतीहरु धेरै भएपनि आफु पछाडि नहट्ने बताएका छन् । ‘चुनौतीहरु धेरै छन्, तर त्यसबाट डराएको छैन्’ उनले भने ‘समस्यालाई क्रमशः समाधान गर्नुपर्छ, सफल हुन्छौं ।’
उनले विकासको लागि निर्मम बनेर पनि कानुन बनाएर लागु गर्नु जरुरी रहेको बताए ।
‘कुनै कानुन बनाउँदा धेरैजनालाई नराम्रो लाग्न सक्छ,’ उनले भने ‘तर सुधार गर्नको लागि पनि कानुन बनाउनु आवश्यक छ, त्यसलाई कार्यान्वयन गराउनु जरुरी छ, अनि मात्र विकास हुन्छ ।’

मैथिली साहित्य परिषद्को अध्यक्ष सतिश दत्तको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेश प्रदेशका सांसद गोविन्द बहादुर न्यौपाने, माला कर्ण, किरण साह, मनिष कुमार सुमन, परिषदका उपाध्यक्ष श्याम सुन्दर यादव, परिषदको पुर्व अध्यक्ष देवेन्द्र मिश्र, पुर्व उपाध्यक्ष दिपेन्द्र चौधरी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । विभिन्न वक्ताहरुले विद्यालयमा मैथिली विषयको अनिवार्य रुपमा पठनपाठनको व्यवस्था मिलाउन पहल गर्न मन्त्री यादवसँग आग्रह गरेका थिए । कार्यक्रममा संसदमा मैथिलीमा सपथ लिएका सांसदहरुलाई सम्मान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology