Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

धर्मी हल्फा क्लवद्वारा बिपन्न भूमीहिन परिवारलाई सहयोग

धर्मी हल्फा क्लवद्वारा बिपन्न भूमीहिन परिवारलाई सहयोग

क्रान्ति‌ केन्द्र सम्वाददाता

धर्मी हल्फा महिला बिकाश क्लव सप्तरीद्वारा भूमिहिन डोम(मरीक) समुदायका परिवारलाई शुक्रबार सहयोग गरिएको छ ।

हिन्दूहरुको धर्म महाशिव रात्रि र नेपाल सेना दिवस अवसरमा राजबिराज नगरपालिका-९ मलेठका भुमिहीन तथा बिपन्न डोम समुदायका ९ परिवारलाई साडी लत्ताकपडा वितिरण गरेको हो ।

क्लवद्वारा रेखा मरिक, मुसनी मरिक, पुरनी मरिक, सोनिया मरिक, रिंकु मरिक लगायत ९ जना परिवारलाई १ थान साडी र बालबालिकाहरुको लागि लत्ता-कपडा सहयोग स्वरुप प्रदान गरेको समाजसेवी तथा क्लवका अध्यक्ष ई. सूर्यनारायण यादबले जानकारी दिए ।

समानहरु क्लवका अध्यक्ष ई. यादब, नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय कार्यसमितिका उपाध्यक्ष भवानी दाहाल, पूर्व राष्ट्र सेवक उध्द्व दाहालले संयुक्त रुपमा वितरण गरेका थिए ।

सो कार्यक्रममा स्थानीय, बुद्धिजीवी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology