Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

गजेन्द्र नारायण सिंह अस्पतालको भिडियो एक्सरे सेवा ठप्प, हुँदैन् कलचर जाँच 

गजेन्द्र नारायण सिंह अस्पतालको भिडियो एक्सरे सेवा ठप्प, हुँदैन् कलचर जाँच 

 

 

प्रवेश कुमार ‘बाबुल’

 

सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा भिडियो एक्सरे सेवा ठप्प हुँदा सेवाग्राहीहरुलाई सास्ती भएको छ ।

अस्पताल प्रशासनका अनुसार भिडियो एक्सरे गर्ने डाक्टर विदामा हुँदा २०७९ माघ २९ गते देखि फागुन ३ गते सम्म सेवा बन्द रहेको हो । मंगलबार जाँच गराउन अस्पताल गएका राजविराजका दिपक कुमार भिडियो एक्सरे जाँच बन्द भएपछि समस्या भएको बताए । ‘डाक्टरले भिडियो एक्सरे गराउन भन्यो , यहाँ त कर्मचारी नहुँदा सेवा नै ठप्प छ ।,’ उदास स्वरमा उनले भने ‘कम्तीमा दुईजना भिडियो एक्सरे गर्ने कर्मचारी त राख्नु पर्यो नि।’ यस्तो समस्या पटकपटक आउने गरेको सेवाग्राहीहरु बताउँछन् ।

यस अस्पतालमा कलचर जाँच पनि नहुने गरेको सेवाग्राहीहरु बताउँछन् । ‘डाक्टरले कलचर जाँच लेखेको छ, यो अस्पतालमा हुँदैन् भन्छन्,’ एकजना सेवाग्राहीले भनीन् ‘बाहिरको निजी ल्यावमा गराउनुपर्छ, स्वास्थ्य विमा गराएको थिएँ, त्यसैबाट जाँच हुन्छ सोचेको थिएँ, जाँचको ५ सय रुपैयाँ पर्छ, पैसा त लिएर नै आएको छैन् ।’

कलचर जाँच बिरामीलाई कुन एन्टिबायोटिक दिनुपर्ने पता लगाउन गरिने गरेको एकजना स्वास्थ्यकर्मीले बताए । राजविराजको अधिकांश निजी ल्यावमा कलचर जाँच गर्ने गरिएको एकजना स्थानीयले बताए । प्रायः जसो बिरामीलाई कलचर जाँच गराउनुपर्ने भएपनि अस्पतालमा यो जाँचको सेवा उपलब्ध नहुनु दुखद् रहेको बुद्धिजिवी बताउँछन् ।

गजेन्द्र नारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट(मेसु) प्रकाश साहले भिडियो एक्सरे गर्ने एकजना मात्र डाक्टर भएकोले यस्तो समस्या भएको बताए । ‘भिडियो एक्सरे गर्ने एकजना मात्रै डाक्टर छन्, उनी विदामा भएपछि सेवा ठप्प भइहाल्छ,’ उनले भने ‘दरबन्दी खाली छ, मन्त्रालयमा पटक पटक माग पनि गरेको छौं, शायद मन्त्रालयमा पनि अभाव रहेको होला , त्यसैले नपठाएको हुनसक्छ ।’

कलचर जाँचको बिषयमा मेसु साहले मेसिन जडान भएपछि सुरु हुने बताए । उनले भने, ‘कलचर जाँचको मेसिन थिएन्, अब मेसिन आएसकेको छ, प्राविधिकले ८/१० दिनमा जडान गरिदिन्छ, त्यसपछि जाँच सुरु हुन्छ ।’

 

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology