Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

जनयुद्ध दिवसको अवसरमा सप्तरीमा माओवादी केन्द्रको कार्यक्रम

देशको पहिलो राष्ट्रपति र उपराष्ट्रपति मधेशी हुनु जनयुद्धको उपलब्धि : पुर्वमन्त्री यादव

जनयुद्ध दिवसको अवसरमा सप्तरीमा माओवादी केन्द्रको कार्यक्रम

 

श्रवण वत्स

नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ सखडामा सोमबार विभिन्न कार्यक्रम गरी २८ औं जनयुद्ध दिवस मनाएका छन् ।
माओवादी केन्द्रका छिन्नमस्ता गाउँपालिका अध्यक्ष तेज नारायण यादवको अध्यक्षता र पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमेश यादवको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । प्रमख आतिथिको आशानबाट बोल्दै पूर्व मन्त्री यादवले देशमा जनयुद्धकै कारण संघियता हासिल भएको बताए । ‘माओवादी पार्टी नै देशमा संघियता ल्याउने पहिलो पार्टी हो । देशको पहिलो राष्ट्रपति र उपराष्ट्रपति मधेशी हुनु पनि जनयुद्ध कै उपलब्धि हो ।’ उनले भने ‘अहिलेको अवस्थामा भ्रष्टाचारीले देशलाई खोक्लो बनाईसके, त्यसबाट माओवादी पार्टीले मात्रै मुक्ति दिलाउन सक्छ । ‘न त भ्रष्टाचार गर्न दिन्छु, न त म गर्छु’ नाराको साथ माओवादी पार्टी अगाडी बढ्ने उनले बताए ।


सो अवसरमा छिन्नमस्ता गाउँपालिकाका कार्यालय अगाडीबाट निकालिएका परिक्रमा सखडा बजार हुँदै मन्दिरको परिक्रमा गरी पुनः गाउँपालिकाका सभाहलमा पुगी कार्यक्रम कोण सभामा परिणत भएको थियो । कार्यक्रममा जनयुद्ध २८ औं सफल पारौं, माओवादी केन्द्र पार्टी जिन्दावाद, कमरेड प्रचण्ड जिन्दावाद, जनयुद्धका सहिदहरु अमर रहुन् लगायतका नाराहरु समेत गुञ्जिएको थियो ।

कार्यक्रममा अभियानका संयोजक विनोद यादव, रामेश्वर यादव, रामदेव मुखिया, रोजित मियाँ, भुपेन्द्र यादव लगायतकाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन शंकर पण्डितले गरेका थिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology