Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

एसके स्पोर्टलाई हराउँदै बजाज यूथ एकेड्मी फाईनलमा प्रवेश 

एसके स्पोर्टलाई हराउँदै बजाज यूथ एकेड्मी फाईनलमा प्रवेश 

 

 

श्रवण वत्स

एसके स्पोर्ट सप्तरीलाई सेमी फाईनलमा हराउँदै बजाज यूथ एकेड्मी राजविराज फाईनलमा प्रवेश गरेका छन् । मंगलबार राजविराजको क्याम्पस मैदानमा भएको मिथिला कप चौथौ संस्करणको पहिलो सेमी फाईनल खेलमा बजाज यूथ एकेड्मी सप्तरीले एसके स्पोर्ट सप्तरीलाई ३४ रनले हराउँदै फाईनलमा प्रवेश गरेको हो ।

बजाज यूथ एकेड्मी सप्तरीले टस जितेर पहिला व्याटिङ्ग गर्दै निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५९ रनको स्कोर तयार पारेको थियो ।

जसमा यूथका बसिर अहमेदले शानदार अर्ध सतकीय पारी खेलेका थिए । उनले ३६ बलको सामना गर्दै ७ चौका मदतले आफ्ना अर्ध सतक पुरा गरेका थिए । त्यस्तै, बिशाल यादव र शिद्धान्त लोहनीले समेत २४/२४ रनको योगदान आफ्ना टिमका लागि दिएका थिए ।

१६० रनको लक्ष्य लिएर मैदानमा ओर्लेका एसके स्पोर्ट सप्तरीले २० ओभरमा मात्र १२५ रन जोड्न सफल भए । स्पोर्ट सप्तरीको तर्फबाट ब्याटिङ्गमा अमर सिंह रौटेल र रशिद खान बाहेक कुनै पनि ब्याट्सम्यानले टिमलाई साथ दिन सकेन । रौटेल ३५ बलको सामना गर्दै ६ चौका मदतले ४७ रनको योगदान टिमको लागि दिएका थिए भन्ने खानले २० बलको सामना गर्दै ४ चौका र ३ छक्का मदतले ४३ रनको योगदान टिमका लागि दिए ।

एसके स्पोर्ट सप्तरीलाई सस्तोमा समेटन यूथ एकेड्मी सप्तरी टिमका मोहम्मद हुसैनले खतरनाक बोलिङ्ग गरेका थिए । उनले आफ्ना ४ ओभरमा मात्र ११ रन खर्चिदै महत्वपूर्ण ३ विकेट लिएका थिए भने बसिर अहमेदले २ र मिकु मण्डलले १ विकेट लिएका थिए ।

त्यस्तै, एसके स्पोर्ट सप्तरीको बोलिङ्ग तर्फ रशिद खान, अमर सिंह रौटेल, सुमित महर्जनले २/२ विकेट लिएका थिए भने सुनिल धमलाले १ विकेट हात पारेका थिए ।

मिथिला कप चौथौ संस्करणको अन्तिम क्वाटर फाईनल खेलमा सिरहा क्रिकेट क्लव सिरहालाई ५ विकेटले हराउँदै मकवानपुर क्रिकेट टिम मकवानपुर सेमी फाईनलमा प्रवेश गरेका छन् ।

 

सिरहा टिमले टस जितेर पहिला ब्याटिङ्ग गर्दैै निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १३२ रनको लक्ष्य तैयार पारेको थियो । मकवानपुर टिमका ब्याट्सम्यान शुभ कंस्कारको बल्ला चम्किदा सो लक्ष्य आफ्ना ५ विकेटको क्षतिमा १०ओभर ४ बलमा पुरा गरे ।

कंस्कारले ३१ बलको सामना गर्दैै ६ चौका र ६ छक्का मदतले अभिजित ७५ रनको योगदान टिमका लागि दिए । त्यस्तै, सिरहा टिमको ब्याटिङ्ग तर्फ रुपेश सिंहले २३ बलको सामना गर्दै २ चौका र ७ छक्का मदतले अभिजीत ६० रनको योगदान आफ्ना टिमका लागि दिए भने शालेन्द्र साह २७ र राकेश कामैतले २५ रनको योगदान दिएका थिए ।

क्वाटर फाईनल खेलका म्यान अफ द म्याच मकवानपुर टिमका शुभ कंस्कार घोषित भएका थिए भने सेमी फाईनल खेलका म्यान अफ द म्याच बजाज यूथ एकेड्मी सप्तरीका बसिर अहमेद घोषित भएको थियो ।

भोलिको खेल कलैया क्रिकेट क्लव बारा विरुद्ध मकवानपुर क्रिकेट टिम मकवानपुर विच हुने आयोजकले बताए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

तिलाठीमा चन्दन झा स्मृति टुर्नामेन्ट 

तिलाठीमा चन्दन झा स्मृति टुर्नामेन्ट 

टि-टवान्टी टुर्नामेन्टको उपाधी लाैनियालाई

टि-टवान्टी टुर्नामेन्टको उपाधी लाैनियालाई

अन्तर महिला क्रिकेट प्रतियाेगिताकाे उपाधी महाेतरीकाे कब्जामा

अन्तर महिला क्रिकेट प्रतियाेगिताकाे उपाधी महाेतरीकाे कब्जामा

तेस्रो राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि त्रियुगा नगरपालिकालाई

तेस्रो राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि त्रियुगा नगरपालिकालाई

छिन्नमस्तामा भलिबल प्रतियोगिता सुरू

छिन्नमस्तामा भलिबल प्रतियोगिता सुरू

सप्तरीको यु- १९ क्रिकेट टिम

सप्तरीको यु- १९ क्रिकेट टिम

Natraj Technology advertisement

ताजा समाचार

जसपा नेपाल बिष्णुपुर गाउँपालिका अधिवेशनमा विवाद :दुई समिति गठन

जसपा नेपाल बिष्णुपुर गाउँपालिका अधिवेशनमा विवाद :दुई समिति गठन

मंसापुरमा एक युवकको शव फेला

सप्तरीमा घाँटी रेटि एक युवकको हत्या

घुस आरोपमा एसपी तानिए, दिने कुख्यात अपराधीका भाइ आजाद 

घुस आरोपमा एसपी तानिए, दिने कुख्यात अपराधीका भाइ आजाद 

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

तिलाठी कोइलाडीले‌ ल्यायो ४४ करोडको‌ बजेट

तिलाठी कोइलाडीले‌ ल्यायो ४४ करोडको‌ बजेट

सशस्त्रको एआइजीमा ठाडा मगर

सशस्त्रको एआइजीमा ठाडा मगर

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology