Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

एइसिए रौतहटलाई हराउँदै एसके स्पोर्ट सप्तरी सेमीफाईनलमा प्रवेश 

एइसिए रौतहटलाई हराउँदै एसके स्पोर्ट सप्तरी सेमीफाईनलमा प्रवेश 

 

क्रान्ति केन्द्र सम्वाददाता

 

अल इक्वल क्रिकेट एकेड्मी (एइसिए) रौतहटलाई हराउँदै एसके स्पोर्ट सप्तरी सेमी फाईनलमा प्रवेश गरेका छन । मिथिला कप नकअट टी–२० चौथो संस्करणको ११ औं खेलमा सोमबार रौतहटलाई ४७ रनले हराउँदै एसके सप्तरी सेमी फाईनलमा प्रवेश गरेको हो ।

राजविराजको खेल मैदानमा भएको तेश्रो क्वाटर फाईनल खेलमा एसके स्पोर्ट सप्तरीले टस जीतेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन बनाए ।

उक्त लक्ष्य प्राप्त गर्न मैदानमा ओर्लेका एइसिए रौतहटले सम्पूर्ण विकेट गुमाउँदै मात्र ९२ रन जोड्न सफल भए । रौतहट टिमका ७ वटा ब्याट्सम्यानले दोहरो अंकको व्यक्तिगत स्कोर समेत बनाउन सकेन ।

रौतहट टिमबाट सर्वाधिक शोबेन्द्र पासवानले ३३ बलको सामना गर्दै ५ चौका मदतले ३० रन बनाएका थिए । त्यस्तै, नितेस यादवले २० र निश्चल बिक्रमले १३ रनको योगदान दिएका थिए ।

एसके स्पोर्ट सप्तरी तर्फबाट सुनिल धमला र अमर सिंह रौटेलको विस्फोटक व्याटिङ्ले दर्शकहरु रमाएका थिए । धमलाले ४१ बलको सामना गर्दै ५ चौकाको मदतले ४२ र रौटेल ३० बलको सामना गर्दै १ चौका र ४ छक्काको मदतले ४४ रनको योगदान गरेका थिए भने सञ्जय यादवले २० र रशिद खानले १२ रनको योगदान गरेका थिए ।

सप्तरीको बोलिङ्ग तर्फ सुनिल धमलाले आफ्ना स्पेलको ३ओभर २ बलमा मात्र ६ रन खर्च गर्दै महत्वपूर्ण ३ विकेट लिएका थिए । त्यस्तै, रशिद खान, अमर सिंह रौटेलले २/२ र सुनिल मर्हजनलाई १ विकेट प्राप्त गरेका थिए ।

रौतहटको बोलिङ्ग तर्फ विपिन सहानी, रोहित क्षेत्रीलाई २/२ र नितेस यादव, धर्मेन्द्र साहले १/१ विकेट हात पारे । खेलको ‘म्यान आफ द म्याच’ एसके स्पोर्ट सप्तरीका अमर सिंह रौटेललाई दिएका थिए ।

भोलिको अन्तिम क्वाटरफाईनल खेल विहानको ९ बजे देखी सिरहा विरुद्ध मकवानपुर र पहिलो सेमी फाईनल खेल दिउँसो एसके स्पोर्ट सप्तरी र बजाज यूथ एकेड्मी सप्तरी बिच हुने मिथिला कप आयोजकले बताए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

तिलाठीमा चन्दन झा स्मृति टुर्नामेन्ट 

तिलाठीमा चन्दन झा स्मृति टुर्नामेन्ट 

टि-टवान्टी टुर्नामेन्टको उपाधी लाैनियालाई

टि-टवान्टी टुर्नामेन्टको उपाधी लाैनियालाई

अन्तर महिला क्रिकेट प्रतियाेगिताकाे उपाधी महाेतरीकाे कब्जामा

अन्तर महिला क्रिकेट प्रतियाेगिताकाे उपाधी महाेतरीकाे कब्जामा

तेस्रो राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि त्रियुगा नगरपालिकालाई

तेस्रो राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि त्रियुगा नगरपालिकालाई

छिन्नमस्तामा भलिबल प्रतियोगिता सुरू

छिन्नमस्तामा भलिबल प्रतियोगिता सुरू

सप्तरीको यु- १९ क्रिकेट टिम

सप्तरीको यु- १९ क्रिकेट टिम

Natraj Technology advertisement

ताजा समाचार

जसपा नेपाल बिष्णुपुर गाउँपालिका अधिवेशनमा विवाद :दुई समिति गठन

जसपा नेपाल बिष्णुपुर गाउँपालिका अधिवेशनमा विवाद :दुई समिति गठन

मंसापुरमा एक युवकको शव फेला

सप्तरीमा घाँटी रेटि एक युवकको हत्या

घुस आरोपमा एसपी तानिए, दिने कुख्यात अपराधीका भाइ आजाद 

घुस आरोपमा एसपी तानिए, दिने कुख्यात अपराधीका भाइ आजाद 

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

तिलाठी कोइलाडीले‌ ल्यायो ४४ करोडको‌ बजेट

तिलाठी कोइलाडीले‌ ल्यायो ४४ करोडको‌ बजेट

सशस्त्रको एआइजीमा ठाडा मगर

सशस्त्रको एआइजीमा ठाडा मगर

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology