Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान ब्यारेज कृषि मन्त्रालय गजेन्द्रनारायण सिंह अस्पताल asyhanitab gaupal;ikla bhrastachar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

बिकास क्षेत्रमा नेपाल-भारत सहकार्य विषयमा विचार गोष्ठी सम्पन्न

बिकास क्षेत्रमा नेपाल-भारत सहकार्य विषयमा विचार गोष्ठी सम्पन्न

 

 

क्रान्ति केन्द्र सम्वाददाता

 

विकास क्षेत्रमा नेपाल -भारत सहकार्य विषयको बिचार गोष्ठी शनिबार राजबिराजको नगरपालिका हलमा सम्पन्न भएको छ । राष्ट्रिय एकता अभियान सप्तरीले आयोजना गरेको गोष्ठी कार्यक्रममा अध्यक्षता राष्ट्रिय एकता अभियान सप्तरीकी संयोजक सुनिता चौधरी , प्रमुख अतिथि नेपाली काँग्रेस जिल्लाका उपसभापति रामकुमार यादव र विशिष्ठ आतिथि राष्ट्रिय एकता अभियानकी केन्द्रिय उपाध्यक्ष सुनिता साह रहेकी थिइन् ।

कार्यक्रममा बोल्दै बक्ताहरुले नेपाल भारतको सम्बन्ध आज देखी नभई सदियौं देखी रहेको बताएका थिए। त्रेतायुगमा नेपलाकी छोरी माता सिता र भारतका छोरा भगवान श्रीरामको विवाह समेत भएको उनीहरुले स्मरण समेत गराएका थिए ।

नेपालको भारतसँग पारिवारिक, व्यापारीक, धार्मिक सम्बन्ध समेत सदिऔं देखी जोडिएकाले यस्ता सम्बन्धलाई अझ मजबुत बनाउन सबैलाई आ–आफ्ना ठाउँबाट सकारात्मक भूमिका खेल्नु पर्ने्मा वक्ताहरुले जोड दिए ।

 

आयोजित गोष्ठीमा नेपालका विभिन्न जिल्लाहरुमा भारत सरकारले गरेकोे विभिन्न सहयोग स्वागत योग्य रहेको भन्दै वक्ताहरुले यस्ता सहयोग आगामी दिनहरुमा निरन्तर रहने विश्वास समेत व्यक्त गरेका थिए । उनीहरुले भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा निरन्तर सहयोग गरिरहेको स्मरण गराउँदै यस्ता सहयोगले मुलुकको विकासमा ठुलो टेवाा पुगेको बताए ।

 

सो कार्यक्रममा हरिदेव राम, राहुल रजक, प्रमिला साह, प्रविण बानु, डम्बर नारायण साह, यूवा नेता दिपेन्द्र चौधरी, बरिष्ठ पत्रकार अनिल कुमार अनल, पत्रकार दिनानाथ यादव, पूर्वप्रअ नथुनी दास, किरण कुमारी राय, अर्जुन कुमार यादव लगायतले नेपाल भारतबीचको सम्बन्ध र नेपालको विकासमा भारतले पुर्याएको योगदान बारे चर्चा गरेका थिए ।

सोही गोष्ठीमा अभियानका सल्लाहकार सागरविर कडारीले नेपाल भारत सहकार्य सम्बन्धी दस्तावेज प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र सम्वाददाता

क्रान्ति केन्द्र सम्वाददाता

संबन्धित समाचार

जसपा नेपाल बिष्णुपुर गाउँपालिका अधिवेशनमा विवाद :दुई समिति गठन

जसपा नेपाल बिष्णुपुर गाउँपालिका अधिवेशनमा विवाद :दुई समिति गठन

सशस्त्रको एआइजीमा ठाडा मगर

सशस्त्रको एआइजीमा ठाडा मगर

हनुमाननगर जेल काण्डको ८२ वर्ष

राजविराज-२का वडा अध्यक्ष श्री अरुण यादवलाई खुला पत्र 

पूर्व-पश्चिम रेलमार्ग : फेरिएको रणनीति वा दक्षिणी मधेसको पुनः उपेक्षा ?

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

राजविराज नगरपालिकामा विवाद, सुरक्षा माग गर्दै कार्यवहाक नगरप्रमुख प्रहरीमा

हनुमाननगर जेल काण्डको ८२ वर्ष

हनुमाननगर जेल काण्डको ८२ वर्ष

Natraj Technology advertisement

ताजा समाचार

जसपा नेपाल बिष्णुपुर गाउँपालिका अधिवेशनमा विवाद :दुई समिति गठन

जसपा नेपाल बिष्णुपुर गाउँपालिका अधिवेशनमा विवाद :दुई समिति गठन

मंसापुरमा एक युवकको शव फेला

सप्तरीमा घाँटी रेटि एक युवकको हत्या

घुस आरोपमा एसपी तानिए, दिने कुख्यात अपराधीका भाइ आजाद 

घुस आरोपमा एसपी तानिए, दिने कुख्यात अपराधीका भाइ आजाद 

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

रुपनीमा सिसिटिभी खरिदमा अनियमितता

तिलाठी कोइलाडीले‌ ल्यायो ४४ करोडको‌ बजेट

तिलाठी कोइलाडीले‌ ल्यायो ४४ करोडको‌ बजेट

सशस्त्रको एआइजीमा ठाडा मगर

सशस्त्रको एआइजीमा ठाडा मगर

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology