Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सरस्वतीको मुर्ति बिसर्जन, ६ दिन‌पछि मेला सम्पन्न

सरस्वतीको मुर्ति बिसर्जन, ६ दिन‌पछि मेला सम्पन्न

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका- १ तिलाठीमा सरस्वती पूजाको अवसरमा बनेको मुर्ति बिसर्जन गरिएको छ । पञ्चमी देखि ६ दिन पछि बुधबार विद्याकी देवी सरस्वतीको मूर्ति बिसर्जनसँगै मेला सम्पन्न भएको हो ‌। तिलाठी बासीहरुले गाउँमै चन्दा संकलन गरेर यसरी सरस्वती पुजालाई महोत्सवको रुपमा मनाइने एक सत्बादी भन्दा लामो इतिहास छ ।

ऐतिहासिक सरस्वती पूजा महोत्सवमा साँस्कृतिक कार्यक्रम, नाटक मंचन, कुस्ती प्रतियोगिता लगायतका बिभिन्न कार्यक्रमहरुको आयोजना गरिदै आएको छ । यस बर्ष पनि मेलाको रौनकको केन्द्र रहेको कुस्ती प्रतियोगिताको चार दिन आयोजना गरिएको थियो । जसमा नेपाल र भारतबाट आएका पहलवानहरुले प्रतियोगिता गरेका थिए ।

रात्रीकालिन समयमा श्री सरस्वती साँस्कृतिक नाट्यकला परिषद र श्री हरगौरी नाट्यकला परिषदले २/२ वटा नाटक मंचन गरेका थिए । धार्मिक र समाजिक नाटकबाट उनीहरूले धर्मको प्रचार र समाजमा चेतना फैलाउने गरेको नाट्यकला परिषदले जनाएको छ ।

सरस्वती पुजाको अवसरमा तिलाठीमा नाटक मंचनको इतिहास पनि पुजा सँगैको रहेको छ । जसलाई बिक्रम सम्बत २००१ साल देखि श्री सरस्वती साँस्कृतिक नाट्यकला परिषद र विक्रम सम्वत २०३६ साल देखि श्री हरगौरी नाट्यकला परिषद नामको दुई स्थानीय संस्थाले निरन्तरता दिएको छ ।

यस पुजाको अवसरमा तिलाठी एक्स जेनेरेसन नामक समुहले चर्चा परिचर्चा कार्यक्रम गरेका थिए ।

जसमा उनीहरूले शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, विकासका बिषयमा सम्बन्धित विषयको विज्ञसँग छलफल गरेका थिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology