Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

कुस्तीको मंचमा गराए सांसदलाई खानेपानीको समस्यामाथि ध्यानाकर्षण

कुस्तीको मंचमा गराए सांसदलाई खानेपानीको समस्यामाथि ध्यानाकर्षण

 

क्रान्ति केन्द्र सम्वाददाता

 

सप्तरीको तिलाठी कोइलाडी-०१,तिलाठीमा सरस्वती पुजाको अवसरमा आयोजित कुस्ती प्रतियोगिता हेर्न गएका सांसद चन्द्रकान्त (सीके) राउतलाई स्थानीय युवा बिट्टु मिश्रले खानेपानीको समस्या बारे अवगत गराएका छन् ‌। कुस्ती प्रतियोगिताको तेस्रो दिन सोमबार त्यहाँ पुगेका राउतलाई एक बोतल कल(टुवेल)को पानी दिएर उनले खानेपानीको समस्या बारे अवगत गराएका हुन् ।

 

‘मैले यो बोतलमा पानी बिहान भरेको हुँ, यसको रंग हेर्नुस्, के यो पानी खाने सक्ने छ ? ‘ मिश्रले राउतलाई सोधे । त्यतिन्जेल पानीको रंग पहेँलो हुनलागेको मिश्रले बताए । ‘यो पानी केहीबेर राख्नुस र हेर्नुस् कस्तो हुन्छ,’ मिश्रले राउतलाई भने । सोही क्षेत्रबाट सांसदमा निर्वाचित भएका राउतको नेतृत्वको जनमत पार्टी सरकारमा खानेपानी मन्त्रालयमा रहेकोले समस्या समाधान गर्न ध्यानाकर्षण गराएका उनले बताए । तिलाठीमा खानेपानीको संरचना तयार भएपनि संचालन हुन नसकेको प्रति मिश्रले दुख व्यक्त गरे । ‘हामी आन्दोलन गर्दैनौं, यसरी नै बौद्धिक तरिकाले विरोध गर्छौं ।’ उनले भने । कल (टुवेल)को पानीमा आइरनको मात्रा अधिक भएको हुनाले खानेपानी संचालन अति आवश्यक रहेको मिश्रले बताए ।

पञ्चायत विरुद्धको आन्दोलनमा बेपत्ता पारिएका तिलाठीका साकेतचन्द्र मिश्रको नाममा भइरहेको उक्त कुस्ती प्रतियोगिताको मंचमा राउतले साकेतको तस्वीरमा माल्यार्पण समेत गरेका थिए ।

मेला घुम्ने क्रममा प्रतिनिधि सभा सांसद राउत र मधेश प्रदेश सभा सतिश कुमार सिंहले स्थानीयहरुसँग भेटघाट गरेका थिए । उनीहरू सोही वडामा रहेको गाउँपालिकाको कार्यालयमा पालिका अध्यक्षसँग समेत भेटेका थिए ।

 

अध्यक्ष र उनीहरुबिच पालिकामा रहेको बिभिन्न समस्याबारे छलफल भएको थियो ।

 

 

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology