Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

तिलाठीमा ऐतिहासिक सरस्वती पुजाको तयारी अन्तिम चरणमा, ६ दिने मेलाको आयोजना

तिलाठीमा ऐतिहासिक सरस्वती पुजाको तयारी अन्तिम चरणमा, ६ दिने मेलाको आयोजना

क्रान्ति केन्द्र सम्वाददाता

माघ शुक्ल पञ्चमी तिथिमा विद्याकी देवी सरस्वतीको पुजा गर्ने गरिन्छ । यसमा ऐतिहासिक परम्परालाई एक सताब्दी भन्दा बढी समयदेखि सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका-१ तिलाठीले निरन्तरता दिएको छ । उक्त अवसरमा उनीहरूले एक सय बर्ष भन्दा बढीदेखि ४ देखि ६ दिनको पुजा तथा मेलाको आयोजना गर्दै आएका छन् ।
यस अवसरमा सम्पुर्ण गाउँवासीबाट चन्दा संकलन गरि साँस्कृतिक कार्यक्रमहरु लगायतका आयोजनासहित उनीहरुले भब्य मेला लगाउने गर्दछन् ।

सो अवसरमा नेपाल लगायत भारतबाट समेत श्रद्धालु भक्तजनहरु पुजा तथा मेला गर्न आउने गर्दछन् । बदलिँदो समयका साथ यस मेलाको पनि भव्यतामा बढ्दै गएको छ । विगत तीन वर्षदेखि कोरौनाको कारण रौनकमा कमी आएपनि यस बर्ष भन्ने पुजाको अवसरमा पुनः भब्यको मेलाको आयोजना तिलाठीबासीको सहयोगमा सरस्वती पुजा समितिले गरेका छन् ।

समितका अनुसार यसपाली ६ दिन सम्मको मेलाको आयोजना गरिएको छ । माघ १२- गते देखि सुरु भई १७ गते सम्म चल्ने यस मेलाको तयारी लगभग अन्तिम चरणमा आइपुगेको समितिको कोषाध्यक्ष चन्दन ले जानकारी दिए । उनले मेलाको तेस्रो दिनदेखि चार दिनसम्म दिउँसोको समयमा कुस्ती प्रतियोगिता, पुजाको प्रत्येक राति साँस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको बताए ।

पुजाको सुरुवातसँगै यहाँ साँस्कृतिक कार्यक्रममा धार्मिक, ऐतिहासिक, मैथिली नाटकहरु यहाँका स्थानीयले मञ्चन गर्दै आएका छन् । यस परम्परालाई विक्रम सम्वत २००१ सालदेखि श्री सरस्वती साँस्कृतिक नाट्यकला परिषद र विक्रम संवत् २०३६ सालदेखि श्री हरगौरी नाट्यकला परिषद नामको दुई स्थानीय परिषद्ले निरन्तरता दिँदै आएका छन् ।
यसपाली पनि एकमहिना पहिले देखि नाटकको तयारीमा स्थानीय कलाकारहरु रमाएका श्री हरगौरी नाट्यकला परिषद, तिलाठीका कलाकार रंजित झाले जानकारी दिए । ‘यस्ता परम्परहरु लोप हुँदै छन्, धेरै ठाउँमा नाटक मंचन बन्द हुन लागेको छ,’ उनले भने ‘स्थानीय सरकार लगायतका सरोकारवालाले यसमा ध्यान दिए भन्ने परम्परा लोप हुनबाट जोगिन्छ।’

नाटक मंचनले व्यक्तिको वक्तृत्वकला विकास हुने श्री सरस्वती साँस्कृतिक नाट्यकला परिषद तिलाठीका निर्देशक अखिलेश्वर झाले बताए ।
सरस्वती पुजाको अवसरमा नाटकमंचनको लागि कलाकारहरु एक महिना पुर्व देखि नै अभ्यासमा जुटेका हुन्छन् । सरस्वती पुजाको अवसरमा नाटकमंचनको‌ माध्यमले समाजका कुरिति झल्काउने, धर्मको प्रचारप्रसार गर्ने, इतिहासको जानकारी दर्शक माझ ल्याउने उदेश्य समेत रहेको सरस्वती साँस्कृतिक नाट्यकला परिषदको उपाध्यक्ष अविनाश मिश्रले बताए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology