Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

गाउँपालिकाद्वारा विपन्न परिवारहरुलाई फाइबर सिरक वितरण

गाउँपालिकाद्वारा विपन्न परिवारहरुलाई फाइबर सिरक वितरण

 

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरीको विष्णुपुर गाउँपालिकाले विपन्न र दलित परिवारहरुलाई फाइबरको सिरक वितरण गरेका छन् । शनिबार एक कार्यक्रम बीच गाउँपाकिालका अध्यक्ष उमेश प्रसाद यादवले सोही गाउँपालिकाका वडा नम्बर ४ र ७ को २ सय ५६ विपन्न र दलित परिवारहरुलाई फाइबरको सिरक वितरण गरेको हो । गाउँपालिकाका १ देखी ७ सम्म सबै वडाहरुका हजार विपन्न र दलित परिवारहरुलाई जाडोबाट जोगिनको लागि फाइबरको सिरक वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष यादवले बताए । आइतबार अर्को वडाहरुका विपन्न र दलितहरुलाई सिरक वितरण गर्ने कार्यक्रम रहेको उनले बताए ।
सो कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत रमेश प्रसाद यादव, सुभाष मण्डल, वडा नम्बर ७का वडा अध्यक्ष लोचन साह, वडा नम्बर ५का वडा अध्यक्ष जिवछ मण्डल, वडा नम्बर ४ का वडा अध्यक्ष श्रीचन साह तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

न्यानो कपडा नहुँदा काँप्दै विपन्नका बच्चा 

न्यानो कपडा नहुँदा काँप्दै विपन्नका बच्चा 

रुपनी गाउँपालिकामा अख्तियारले गर्यो छानबीन सुरु

रूपनी गाउँपालिकाले १२ हजारको समान ३९ हजारमा किन्यो

अग्निसाइर कृष्णासवरन गाउँपालिकाको बजेट ६१ करोड ९४ लाख

अग्निसाइर कृष्णासवरन गाउँपालिकाको बजेट ६१ करोड ९४ लाख

शहिद रामकृष्ण राउत स्मृतिमा दुई जनालाई छात्रवृति

शहिद रामकृष्ण राउत स्मृतिमा दुई जनालाई छात्रवृति

खडक नगरपालिकामा कलह :अधिकृत सोनुमाथि राजश्व हिनामिनाको आशंका

खडक नगरपालिकामा कलह :अधिकृत सोनुमाथि राजश्व हिनामिनाको आशंका

जिल्ला प्रशासन कार्यालयलाई हनुमाननगर कंकालिनी नगरपालिकाको ‘गिफ्ट’

जिल्ला प्रशासन कार्यालयलाई हनुमाननगर कंकालिनी नगरपालिकाको ‘गिफ्ट’

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology