Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

तिलाठीको शानदार जित, बरिष्ठ खेलाडी चन्दनले हात पारे सर्वाधिक तीन विकेट

तिलाठीको शानदार जित, बरिष्ठ खेलाडी चन्दनले हात पारे सर्वाधिक तीन विकेट

 

क्रान्ति केन्द्र सम्वाददाता

 

सप्तरीको तिलाठीकोइलाडी-०२ लौनियामा संचालित टि-२० क्रिकेट प्रतियोगिता-२०७९को तेस्रो लिग खेलमा तिलाठीले शानदार जित हात पारेको छ । शनिबार तिलाठी क्रिकेट टिम र मंसापुर क्रिकेट टिम बिच भएको प्रतियोगितामा मंसापुर टस जितेर पहिले ब्याटिङ गरेको थियो ‌। निर्धारित २० ओभरको खेलमा मंसापुरले १६ ओभर ४ बलमै सम्पुर्ण बिकेट गुमाउँदै १०४ रन बनाउन सकेका थिए । जवाफमा ब्याटिङ गर्न उत्रेका तिलाठीले १२ ओभर ५ बलमा २ बिकेट गुमाउँदै लक्ष्य प्राप्त गरेका थिए । मंसापुरको तर्फबाट दिपेशले सर्वाधिक ३० रन बनाएका थिए भन्ने तिलाठी टिमका बरिष्ठ खेलाडी चन्दन झाले महत्वपूर्ण ३, कारी र बिष्णुले २/२ तथा सुनिल र शिवले एक/एक विकेट हात पारेको आयोजकले जानकारी दिए । तिलाठीको तर्फबाट ओपनिङ ब्याटिङ गर्न गएका बिष्णु सर्वाधिक ७२ रन बनाएर ‘म्यान अफ दि म्याच’को उपाधी पाएका थिए ।

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

तिलाठीमा चन्दन झा स्मृति टुर्नामेन्ट 

तिलाठीमा चन्दन झा स्मृति टुर्नामेन्ट 

टि-टवान्टी टुर्नामेन्टको उपाधी लाैनियालाई

टि-टवान्टी टुर्नामेन्टको उपाधी लाैनियालाई

अन्तर महिला क्रिकेट प्रतियाेगिताकाे उपाधी महाेतरीकाे कब्जामा

अन्तर महिला क्रिकेट प्रतियाेगिताकाे उपाधी महाेतरीकाे कब्जामा

तेस्रो राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि त्रियुगा नगरपालिकालाई

तेस्रो राष्ट्रिय अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि त्रियुगा नगरपालिकालाई

छिन्नमस्तामा भलिबल प्रतियोगिता सुरू

छिन्नमस्तामा भलिबल प्रतियोगिता सुरू

सप्तरीको यु- १९ क्रिकेट टिम

सप्तरीको यु- १९ क्रिकेट टिम

Natraj Technology advertisement

ताजा समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology