Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

लौनियामा क्रिकेट प्रतियोगिता उद्घाटन, ड्युज बलले खेल्न प्रदेशसभा सदस्य सिंहको आग्रह 

पहिलो खेलमा मुसहरनिया विजयी 

लौनियामा क्रिकेट प्रतियोगिता उद्घाटन, ड्युज बलले खेल्न प्रदेशसभा सदस्य सिंहको आग्रह 

 

क्रान्ति केन्द्र सम्वाददाता

 

सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका-२ लौनियामा क्रिकेट प्रतियोगिता-२०७९को उद्घाटन गरिएको छ । लौनिया युथ क्रिकेट समितिको आयोजना तथा तिलाठीकोइलाडी गाउँपालिका वडा नम्बर २को सहयोगमा हुन लागेको यस प्रतियोगिताको बिहिबार एक कार्यक्रम बिच उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मधेश प्रदेशसभा सदस्य सतिश कुमार सिंहले आयोजक लगायत खेलाडीहरुसँग क्रिकेट टेनिस बलले नभई ड्युज बलले खेल्न खेलाउन आग्रह गरे । ‘क्रिकेटको आयोजना कम भएपनि खेलमा ड्युज बलको प्रयोग गर्नुस्’ उनले भने ‘यसले खेल्ने स्तर सुध्रिन्छ र खेलाडीले पनि राष्ट्रिय स्तरका खेल खेल्ने मौका पाउनेछन् ।’

उनले प्रदेश सभा सदस्यको रुपमा तथा आफ्नो व्यक्तिगत तर्फबाट खेलमा गर्न सक्ने सहयोग गर्ने बाचा गरे । तिलाठीकोइलाडी गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहेका सिंहले विकासको काममा पालिकालाई आवश्यक सहयोगको लागि सदैव तत्पर रहने प्रतिबद्धता समेत व्यक्त गरे ।

आयोजक समितिका श्रीकान्त मंडलको अध्यक्षता भएको उक्त कार्यक्रममा तिलाठीकोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मंडल, वडा नम्बर १ वडाअध्यक्ष दिनेश्वर मिश्र, वडा नम्बर २का अध्यक्ष कमल कुमार मंडल, वडा नम्बर ५ का अध्यक्ष ललन प्रसाद राउत, वडा नम्बर २का निवर्तमान अध्यक्ष खगेन्द्र मंडल लगायतका व्यक्तिहरुले मन्तव्य राखेका थिए । कार्यक्रम स्थानीय बुद्धिजीवी, खेलप्रेमी, राजनीतीकर्मी लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

१६ टिम सहभागी रहेको उक्त प्रतियोगितामा पहिलो खेल बिहिबार बाबा महन्थ युवा क्लब, फर्सैठ र बजरंगबली युवा क्रिकेट टिम,मुसहरनीया बिच खेलिएको थियो । टस जितेर ब्याटिङ गर्दै फर्सैठले निर्धारित २० ओभरको खेलमा १६ ओभर ५ बलमै सम्पुर्ण विकेट गुमाउँदै १४६ रनको लक्ष्य मुसरहनियालाई दिएको थियो ‌। मुसहरनियाले १५ ओभर ४ बलमा ६ विकेट गुमाउँदै निर्धारित लक्ष्य प्राप्त गरेका थिए ‌। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने मुसहरनियाका जितेन्द्र मंडल ‘म्यान अफ दि म्याच’ घोषित भएका थिए । यो प्रतियोगिता १५ दिन सम्म चल्ने आयोजकले जनाएको छ।

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology