Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

जयवेन्द्रले गरे व्यक्तिगत तर्फबाट बिपन्नलाई कम्बल वितरण 

जयवेन्द्रले गरे व्यक्तिगत तर्फबाट बिपन्नलाई कम्बल वितरण 

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरी जिल्लाको महादेवा गाउँपालिका- ३ बथनाहाका जयवेन्द्र यादवले व्यक्तिगत तर्फबाट बिपन्नलाई कम्बल वितरण गरेका छन् । १ नम्बर प्रदेशका प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निर्देशक पदबाट सेवानिवृत्त रहेका यादवले सोमबार महादेवा गाउँपालिका-४ मनियारी प्रसाहीमा ५० जना अति विपन्न,असहायलाई जाडो छल्न कम्बल प्रदान गरेको हो । यादवले बुबा यदुलाल यादव र आमा महेश्वरी देवी यादवको आत्माको शान्तिका लागि उनको सम्झनामा कम्बल वितरण गरेको बताएका छन् ।

‘सेवानिवृत भएपछि पैत्रिक गाउँका विपन्नलाई सहयोग गर्ने अवसरले हर्षित भएको छुँ,’ उनले भने ‘शितलहरले तराई मधेसमा कहर मचाएको बेला समाजिक सञ्जालमा आफ्नै गाउँका गरिब,विपन्नले न्यानो कपडाको अभावमा कष्टकर जनजीवन बिताइरहेको भिडियो सार्वजनिक भएको थियो, उक्त भिडियोमा देखिएको पिडाले तिनीहरुलाई आफ्नो आयआर्जनबाट केही दान गर्ने प्रेरणाले कम्बल वितरण गरेको हुँ।’

काठमाडौंमा बसोबास गरिरहेका यादवले अगामी दिनमा समेत उक्त समुदायका लागि सहयोग गरिने प्रतिबद्धता जनाएको छ।

कम्बल वितरणको बेला स्थानीय दिनेश यादव,चेत नारायण यादव,हरि नारायण यादव, सेवानिवृत निर्देशक यादवका दाजु उपेन्द्र यादव तथा भाउजु सिता देवी,भतिज राजकिशोर यादव र पत्रकार पिन्टु यादवको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

नीति निर्माणमा जनताको प्रत्यक्ष सहभागिता गराउने छु: उमेश यादव 

Natraj Technology advertisement

ताजा समाचार

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

डा. बबी भन्छिन् : राजनीतिबाट पैसा कमाउने आवश्यकता छैन, पुर्खोली सम्पत्तिले पुग्छ

सप्तरीमा सात  सय सेना परिचालित

सप्तरीमा सात सय सेना परिचालित

सप्तरी-१मा नो भोटिङ अभियान

सप्तरी-१मा नो भोटिङ अभियान

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

लहान–२४ डंडा टोलमा दर्जनौं नेता–कार्यकर्ता एमाले प्रवेश

नेताको प्रतिक्षा गर्दै सडक

नेताको प्रतिक्षा गर्दै सडक

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरे

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology