Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

२९ औं लोकेन्द्र स्मृति दिवस मनाइयो

२९ औं लोकेन्द्र स्मृति दिवस मनाइयो

क्रान्ति केन्द्र सम्वाददाता

नेपाल पत्रकार महासंघ शाखा सप्तरीको आयोजना मंगलबार २९ औं लोकेन्द्र स्मृति दिवस मनाइएको छ । सप्तरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका लोकेन्द्र बुढाथोकीको स्मृतिमा प्रत्येक वर्ष पुस २६ गते मनाइने गरिएको लोकेन्द्र स्मृति दिवस यस वर्ष पनि मंगलबार पुस २६ गते मनाइएको छ ‌। सो अवसरमा सप्तरीमा पत्रकारिता गर्दै आएका एकजना पत्रकारलाई पुरस्कार समेतको प्रदान गर्ने गरिन्छ । यस बर्ष लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार पत्रकार बिन्दू कुमार यादवलाई प्रदान गरिएको छ ।

महासंघले पुस १८ देखि २३ गते सम्म पुरस्कारको लागि आवेदन दिने समय तोकेको थियो । त्यसमा आएको आवेदनको छोटो सुची तयार गरि ४ जना मध्ये उत्कृष्ट यादवलाई पुरस्कृत गरिएको पुरस्कार छनौट समितिका संयोजक बिष्णु मंडलले बताए ।

सल्यान जिल्लाको कटमैला गाविस घर भएको लोकेन्द्र बुढाथोकी सप्तरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका थिए । २०५० पौष २६ गते उनको रहस्यमय हत्या गरिएको कार्यक्रममा बोल्दै बुढाथोकीका सहकर्मी पत्रकार महासंघ सप्तरीका सल्लाहकार मनोहर पोखरेलले बताए ‌। हत्या भएको बेला बुढाथोकी २६ बर्षको थिए ।

सोही अवसरमा पत्रकार उमा सिंहको चौधौँ स्मृति दिवसमा १३औं वातावरणीय पत्रकारिता पुरस्कार समेत प्रदान गरिएको थियो । आजको वातावरण पत्रिकाको संस्थापक बैद्यनाथ झाले स्थापना गरेको उक्त पुरस्कारबाट पत्रकार उमेश कुमार साह पुरस्कृत भएका छन् ।

पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण देवको अध्यक्षता भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत अतिथिहरुमा पत्रकार महासंघका सचिव गोविन्द चौलागाई , महासंघ निवर्तमान केन्द्रीय सदस्य अवधेश झा, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, महासंघ सप्तरीका पुर्व अध्यक्ष बिष्णु कुमार मंडल, जितेन्द्र खडका , मनोहर पोखरेल लगायतका सप्तरीमा पत्रकारितारत व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन शाखाका सचिव राम नारायण विश्वासले गरेका थिए भने स्वागत मन्तव्य शाखाका उपाध्यक्ष बैद्यनाथ यादवले दिएका थिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology