Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

जसपा संसदीय दलको नेतामा यादव सर्वसम्मत चयन

जसपा संसदीय दलको नेतामा यादव सर्वसम्मत चयन

क्रान्तिकेन्द्र सम्वाददाता

जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेशको संसदीय दलको नेतामा निवर्तमान सभामुख सरोज कुमार यादव सर्वसम्मत रुपमा चयन भएका छन् ।

सोमबार संसदीय दलको नेताका लागि यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उम्मेदवारी दर्ता गराएका थिए । मुख्यमन्त्री राउतले उम्मेदवारी दर्ता फिर्ता लिएपछि यादव सर्वसम्मत रुपमा चयन भएका हुन् ।

गत मंसिर ४ गते प्रदेशसभाको चुनावमा बारा निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट यादव आफ्ना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नागेन्द्र प्रसाद कानुलाई ४ हजार ८ सय ८७ मतको अन्तरले पराजीत गरेका थिए । यादबको पक्षमा कुल मत १५ हजार ४ सय २७ मत प्राप्त भएको थियो, भने काँग्रेस नेता कानुको पक्षमा ११ हजार ४० मत मात्र प्राप्त भएको थियो । हाल जसपालाई मधेश प्रदेशमा १६ जना सांसद छन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

फेरि बोली फेरे मुख्यमन्त्री सिंह !

फेरि बोली फेरे मुख्यमन्त्री सिंह !

मुख्यमन्त्रीको स्पष्टोक्ति : सीके राउतकै निर्देशनमा फेसबुकमा मात्र राजीनामा दिएको हुँ

मुख्यमन्त्रीको स्पष्टोक्ति : सीके राउतकै निर्देशनमा फेसबुकमा मात्र राजीनामा दिएको हुँ

भूमि विधेयक पास भए मधेशलाई स्थायी मरुभूमिकरण गर्नेछ : हृदयेश त्रिपाठी

भूमि विधेयक पास भए मधेशलाई स्थायी मरुभूमिकरण गर्नेछ : हृदयेश त्रिपाठी

तेस्रो दिन खुल्यो जसपा नेपालको चेत !

तेस्रो दिन खुल्यो जसपा नेपालको चेत !

एकल जातीय सोचले राष्ट्रिय एकतामा गम्भीर असर पर्छ : उपेन्द्र यादव

एकल जातीय सोचले राष्ट्रिय एकतामा गम्भीर असर पर्छ : उपेन्द्र यादव

मधेशको भूमिमा षड्यन्त्र? मधेश लाइब्रेरीमा नेताहरूको चेतावनी

मधेशको भूमिमा षड्यन्त्र? मधेश लाइब्रेरीमा नेताहरूको चेतावनी

Natraj Technology advertisement

ताजा समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology