Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

चिसोबाट जोगिन प्रजिअद्वारा ठाउँ ठाउँमा आगो ताप्ने ब्यवस्थाका साथै विपन्न परिवारलाई सिरक वितरण

चिसोबाट जोगिन प्रजिअद्वारा ठाउँ ठाउँमा आगो ताप्ने ब्यवस्थाका साथै विपन्न परिवारलाई सिरक वितरण

 

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्वारा चिसोबाट जोगिन ठाउँठाउँमा आगो ताप्ने व्यवस्थाका साथै विपन्न परिवारहरुलाई सिरक समेत वितरण गरेका छन ।
पुष महिनाको सुरु देखि सप्तरी लगायत तराईमा अत्यधिक चिसोसँगै बाक्लो हुस्सु लाग्ने गर्छन । त्यसबाट जोगिनको लागि आईतबार प्रजिअको नेतृत्वमा राजविराज नगरापालिका लगायत मुख्य बजार चौक तथा दलित विपन्न वस्तीहरुमा आगो ताप्नको लागि दाउराको साथै दलित वस्तीहरुमा सिरक समेत वितरण गरिएको छ ।
टोलीले राजविराज नगरपालिका सहितका मुख्य बजार चौक, गजेन्द्र नारायण सिंह अस्पताल तथा दलित विपन्न वस्तीहरुमा पुगेर दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था मिलाएको तथा न्यानो कपडा वितरण गरेको छ ।
त्यस्तै, प्रजिअ थापाले राजविराज–९ स्थित मुसहर वस्तीका २० परिवारलाई सिरक वितरण गरेका छन् । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा नेतृत्वको टोलीमा बरख गण राजविराजका प्रमुख सेनानी दुर्गा बहादुर थापा, सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अविनारायण काफ्ले, सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तिर्थराज पौडेल, डिभिजन वन कार्यालय सप्तरीका प्रमुख जिल्ला वन अधिकृत हेमन्त प्रसाद साह लगायतका व्यक्तिहरुको उपस्थित रहेका थिए ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

दीपप्रकाश आ भावज्योति के पंचपर्व

मोक्षदा एकादशी आ गीता जयंती : आत्मविकासक समग्र मार्ग

दीपप्रकाश आ भावज्योति के पंचपर्व

मिथिलाक कृषि-संस्कृति : नवान्न 

हैजा प्रभावित टोलमा निरन्तर स्वास्थ्यकर्मी

हैजा प्रभावित टोलमा निरन्तर स्वास्थ्यकर्मी

ऊँ श्रृजन कृषि सहकारीको पूर्ण महिला नेतृत्व चयन

ऊँ श्रृजन कृषि सहकारीको पूर्ण महिला नेतृत्व चयन

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

गजेन्द्रनारायण सिंह अस्पतालमा निमित्त मेसु नपठाउन स्वास्थ्यमन्त्रीलाई जेन–जी सप्तरीको ज्ञापन

गजेन्द्रनारायण सिंह अस्पतालमा निमित्त मेसु नपठाउन स्वास्थ्यमन्त्रीलाई जेन–जी सप्तरीको ज्ञापन

Natraj Technology advertisement

ताजा समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology