Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

तिलाठीमा सरस्वती पूजाको समिती गठन

तिलाठीमा सरस्वती पूजाको समिती गठन

श्रवण वत्स

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा सरस्वती पुजा समिति गठन भएको छ । शनिबार २०७९ सालको पुजाको लागि अजित मिश्र (पप्पु)को अध्यक्षतामा १२ सदस्यीय समिति गठन भएको हो ।

वरिष्ठ उपाध्यक्षमा वावु नारायण मिश्र “वौवा” उपाध्यक्षमा ज्योतिष झा, सचिवमा रवि केशव मिश्र, सह–सचिवमा नरेश यादव “बबलु” कोषाध्यक्षमा चन्दन झा रहेको छ । सदस्यहरुमा आशिष झा, राज कुमार यादव, विष्णु मण्डल, अनुप झा, राहुल झा र विपिन यादव रहेको समितिले जनाएको छ ।
त्यस्तै सल्लाहकारहरुमा दिनेश्वर मिश्र, शम्भूनाथ झा, बालेश्वर झा, भोगानन्द मिश्र, बुदुर झा, ललित नारायण झा, दुर्गानन्द झा, हरिनन्द झा, अविनाश मिश्र, अखिलेश्वर झा र नागेन्द्र झा रहेका छन् ।
सरस्वती पूजा तिलाठी गाउँको गौरवको प्रतिकको रुपमा रहेको यसलाई हरेक बर्ष अगाडि लिएर जाने नव समितिको अध्यक्ष मिश्रले बताए ।
मेलालाई विगतको समय भन्दा आकर्षण बढाउनको लागि विगतको कार्यक्रमको साथ साथै नयाँ केही कार्यक्रमहरु समेत रहने सल्लाहकार भोगानन्द मिश्रले बताए ।
४ दिवसीय सरस्वती पूजाको सयौं वर्ष भन्दा बढीको इतिहास तिलाठीको रहेको हुँदैआएको सोही वडाका वडा अध्यक्ष दिनेश्वर मिश्रले बताए । केही बर्ष देखी शुभ दिनको हेरफेरले पुजा ५/६/७ दिनको भएको उनले बताए ।
तत्काल १२ सदस्यीय समिति गठन भएपनि पुजामा सम्पुर्ण ग्रामीणको सहयोग आवश्यक भएकोले गठित समितिले सबै ग्रामीणलाई सल्लाह सुझाव तथा सहयोगको लागि आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology