Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

ऊँ श्रृजन सहकारीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

ऊँ श्रृजन सहकारीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न

 

 

क्रान्ति केन्द्र सम्वाददाता

 

सप्तरीको तिलाठी कोइलाडी- ०१ स्थित रहेको ऊँ श्रृजन कृषि सहकारी संस्था लिमिटेड तिलाठीले दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार तिलाठीको पाठशाला प्राङ्गणमा रहेको हलमा संस्थाले गत आर्थिक वर्षको आयव्याय सार्वजनिक गरेका छन् । संस्थाले २०७८/०४/०१ गते देखि २०७९/०३/३२ सम्म कुल ३८ लाख २५ हजार ५१ रुपैयाँ ८९ पैसाको आयव्यय भएको विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष ०७८/७९ सम्ममा संस्थाको शेयर पुँजी २४ लाख भन्दा बढी रहेको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।०७७/७८ आर्थिक वर्षमा संस्थाको शेयर पुँजी १ लाख भन्दा पनि कम रहेको थियो । संस्थाले २६ लाख भन्दा बढी ऋण लगानी गरेको जनाएको छ ।

संस्थाका अध्यक्ष सम्बोध झाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि सप्तरी -२ बाट नवनिर्वाचित मधेश प्रदेश सभा सदस्य महेश प्रसाद यादव, विशिष्ट अतिथि मधेश प्रदेश सभा सदस्य सतिश कुमार सिंह रहेका थिए । कार्यक्रममा संस्थाका उपाध्यक्ष मुकेश यादव, सचिव बबलु मिश्र, रोशन झा, संस्थाका सदस्य, स्थानीय राजनीतिकर्मी, बरिष्ठ पत्रकार मनोज माझी, परिष कर्ण तथा स्थानीय बुद्धिजीवीहरु लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका उद्घोषण बरिष्ठ पत्रकार पंकज झाले गरेका थिए ।

 

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

राजगढ गाउँपालिकाका अध्यक्षलाई कारबाही गर्न प्रहरीमा जाहेरी

राजगढ गाउँपालिकाका अध्यक्षलाई कारबाही गर्न प्रहरीमा जाहेरी

सरकारले एक लाख नागरिकलाई स्वरोजगार दिने

अगामी बर्षको लागि १८ खर्ब ६० अर्ब बजेट विनियोजन

‘मधेशीलाई पनि बोल्न देउ’ भन्दै बन्द सत्रमा ४० मिनेट उभिरहे पत्रकार झा

‘मधेशीलाई पनि बोल्न देउ’ भन्दै बन्द सत्रमा ४० मिनेट उभिरहे पत्रकार झा

नेपालीले विदेशमा क्यूआरबाट भुक्तानी गर्न सक्ने

नेपाल सरकारले ७ अर्ब ६९ करोड आन्तरिक ऋण उठाउने

आजदेखि नयाँ नोट साट्न पाइने, एक जनाले कतिसम्म पाउने ?

आजदेखि नयाँ नोट साट्न पाइने, एक जनाले कतिसम्म पाउने ?

४२ जनाबाट सुरु आइडियलको १४ हजार बढी सदस्य

४२ जनाबाट सुरु आइडियलको १४ हजार बढी सदस्य

Natraj Technology advertisement

ताजा समाचार

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

प्रदेश खारेजीको विषयमा सरकारसंग सम्झौता, उच्चस्तरीय संविधान संशोधन सुझाव आयोग गठन गरिने

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology