Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

सामाजिक विकास मन्त्रालयको सहयोगमा विद्यालय भवन शिलान्यास

सामाजिक विकास मन्त्रालयको सहयोगमा विद्यालय भवन शिलान्यास

 

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरीको बलान बिहुल गउँपालिका–४ बेल्ही स्थित रहेको जनता आधारभूत विद्यालयको मधेश प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा दुई तल्ले भवनको बुधबार शिलान्यास भएको छ ।
विक्रम सम्वत २०११ सालमा विद्यालयको स्थापना भएका हाल सो विद्यालय जीर्ण अवस्थामा पुग्दा मधेश प्रदेश सामाजिक विकास मन्त्रालयले भवन निर्माणको लागि ५० लाख सहयोग गरेको छ । केही दिन देखी भवन निर्माण काममा विवाद उत्पन्न सुरु भएको थियो ।
त्रिपक्षीय सम्झौता पश्चात विद्यालय परिसरमा दुई तल्ले ६ कोठाको सो भवनको एक कार्यक्रम बीच शिलान्यास भएको वडा अध्यक्ष सुनिल कुमार झाले बताए । भवनको दुई बर्ष भित्र सम्पूर्ण तयारी हुनु पर्ने सम्झौतामा उल्लेख छ । भवनको सम्पूर्ण भुक्तानी समेत सामाजिक ईकाई कार्यालय राजविराजबाट हुने, सम्झौता पत्रमा उल्लेख रहेको वडा अध्यक्ष झाले बताए ।
वडा अध्यक्ष झाको अध्यक्षतामा एक कार्यक्रम बीच सो भवनको शिलान्यास भएको थियो । कार्यक्रमको प्रमुख आतिथि गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव र विशिष्ट आतिथिको रुपमा सामाजिक ईकाई प्रमुख दुनियालाल यादव रहेको थियो ।
सो कार्यक्रममा विद्यालयको प्रध्यापक नेतिलाल यादव,शिक्षकशिक्षिका, सबै वडाका वडा अध्यक्षहरु युवा क्लवका पदाधिकारी, समाजसेवी, बुद्धिजीवि, राजनीतिकर्मी, पत्रकार सहितको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

दीपप्रकाश आ भावज्योति के पंचपर्व

मोक्षदा एकादशी आ गीता जयंती : आत्मविकासक समग्र मार्ग

दीपप्रकाश आ भावज्योति के पंचपर्व

मिथिलाक कृषि-संस्कृति : नवान्न 

हैजा प्रभावित टोलमा निरन्तर स्वास्थ्यकर्मी

हैजा प्रभावित टोलमा निरन्तर स्वास्थ्यकर्मी

ऊँ श्रृजन कृषि सहकारीको पूर्ण महिला नेतृत्व चयन

ऊँ श्रृजन कृषि सहकारीको पूर्ण महिला नेतृत्व चयन

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

लोखरममा फैलिएको हैजा संक्रमण पुष्टि

गजेन्द्रनारायण सिंह अस्पतालमा निमित्त मेसु नपठाउन स्वास्थ्यमन्त्रीलाई जेन–जी सप्तरीको ज्ञापन

गजेन्द्रनारायण सिंह अस्पतालमा निमित्त मेसु नपठाउन स्वास्थ्यमन्त्रीलाई जेन–जी सप्तरीको ज्ञापन

Natraj Technology advertisement

ताजा समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology