Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

वडा स्तरीय बार्षिक छात्रवृत्ति योजना कार्यक्रम सम्पन्न

वडा स्तरीय बार्षिक छात्रवृत्ति योजना कार्यक्रम सम्पन्न

 

क्रान्ति केन्द्र सम्वाददाता

सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर २मा वडा स्तरीय बार्षिक छात्रवृत्ति योजना कार्यक्रम सम्पन्न भएको छ । सोमबार दलान युवा क्लब सप्तरीको‌ आयोजना तथा रुपनी गाउँपालिका वडा नम्बर २को सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा वडाका सामुदायिक विद्यालयबाट बालविकास देखी ८ सम्मका हरेक कक्षाबाट १ /१ जना उत्कृष्ट विद्यार्थीलाई विद्यालयको भर्ना खर्च, वर्षभरिको स्टेशनरी खर्च, दुईजोड़ा ड्रेस, जुत्तामोजा वडाको तर्फबाट‌ प्रदान गरिएको छ । उनीहरूलाई ८० प्रतिशत हाजिरी पुगेको अवस्थामा सहभागी गराई बौद्धिक र शारीरिक प्रतियोगिता जस्ता अतिरिक्त क्रियाकलापद्वारा उत्कृष्ट घोषणा गरिएको हो ‌। कार्यक्रममा श्री बुधेश्वरी‌आधारभुत विद्यालय हरिरावा, श्री आदर्श सरस्वती प्राथमिक विद्यालय लौवापर, श्री जेसीज आधारभुत विद्यालय पौंवाका विद्यार्थी सहभागी रहेका थिए ‌।
यसरी उत्कृष्ट हुनेमा श्री बुधेश्वरी आधारभुत विद्यालय हरिरावाबाट बालविकासका सावाना खातून, कक्षा १का सुरेश कुमार मण्डल, कक्षा ३का झलनाथ यादव, कक्षा ४की सृजना कुमारी साह ,कक्षा ५ का सोनू यादव, कक्षा ६का प्रशान्त कुमार ईशर,कक्षा ८की सिद्दि कुमारी ठाकुर रहेका छन् ‌।
जेसीज आधारभुत विद्यालय पौंवबाौ कक्षा २की प्रियंका कुमारी खंग र कक्षा ७ की किरण कुमारी दास भएकी छिन् । वडाअध्यक्षद्वारा सम्पूर्ण ८० प्रतिशत भन्दा बढ़ी हाजिरी भएका विद्यार्थिहरुलाई टोपी, कपि, पेन लगायत स्टेशनरी वितरण गरिएको थियो ‌। वडाअध्यक्षले यो कार्यक्रम प्रत्येक वर्ष गर्ने प्रतिवद्दता र विजेताको नामसहितको फोटो ब्यानर बनाई स्कुलको गेटमा राख्ने भनेको थियो ‌। सोही अवसरमा आयोजक क्लबका अध्यक्ष त्रिवेणी कुमार यादवले अतिथिहरुलाई मायाको चिनो तथा शिक्षकहरुलाई सम्मान पत्र प्रदान गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर ३ निर्वाचित सदस्य दिनेश कुमार यादव, विशिष्ट अतिथि जिल्ला समन्वय समिति सप्तरीका उप-प्रमुख श्री शम्भू कुमार यादव, रूपनी गाउँपालिका अध्यक्ष श्री दिनेश कुमार यादव,रूपनी गाउँपालिका वडा नम्बर २ वडा अध्यक्ष श्री सरोज कुमार यादव अतिथिहरू प्रधानअध्यापकहरू मिठू माझी, राजकुमार सुनरैत, सत्यशरण ईशर, विद्यानन्द चौधरी र परशुराम यादव तथा वडासदस्य तेजनारायण चौधरी, महानन्द प्रसाद यादव, शिव नारायण यादव, गजेन्द्र प्रसाद चौधरी, सिकन्दर मण्डल, पुण्या कुमारी मण्डल, सरिता देवी मण्डल‌ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन आयोजक संस्थाकी कोषाध्यक्ष कंचन कुमारी यादवले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सफलता चुमिरहेको गोलबजारको न्याचुरल एकेडेमी

सफलता चुमिरहेको गोलबजारको न्याचुरल एकेडेमी

सगरमाथाको शैक्षिक क्रान्ति : काठमाडौं जाने प्रवृत्ति अन्त्य हुँदै, बीबीए सञ्चालनमा, अझै कार्यक्रम भित्र्याइँदै

सगरमाथाको शैक्षिक क्रान्ति : काठमाडौं जाने प्रवृत्ति अन्त्य हुँदै, बीबीए सञ्चालनमा, अझै कार्यक्रम भित्र्याइँदै

तीन महिनादेखि तलब नपाएको भन्दै हनुमाननगरमा शिक्षकहरू आन्दोलित

तीन महिनादेखि तलब नपाएको भन्दै हनुमाननगरमा शिक्षकहरू आन्दोलित

‘युवाहरुको वैदेशिक यात्रा रहर की बाध्यता?’ बिषयमा वक्तृत्वकला

‘युवाहरुको वैदेशिक यात्रा रहर की बाध्यता?’ बिषयमा वक्तृत्वकला

राप्रावि तिलाठीका विद्यार्थीहरूलाई ब्याग वितरण (फोटो फिचर)

राप्रावि तिलाठीका विद्यार्थीहरूलाई ब्याग वितरण (फोटो फिचर)

राजविराजमा विशेष पुस्तक प्रदर्शनी सुरू   

राजविराजमा विशेष पुस्तक प्रदर्शनी सुरू  

Natraj Technology advertisement

ताजा समाचार

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

कांग्रेस र कम्युनिष्ट परिक्रमा गरेर मधेशी दल पतन भएको हो : राजेन्द्र महतो 

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

जलवायु उत्थानशील लैङ्गिक उत्तरदायी कृषि नीति सम्बन्धी कार्यशाला

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

मधेशमा चलेको ‘रोष्टम राजीनामा’ ट्रेन्ड

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

विदेशी नागरिक अवैध प्रवेश गर्ने आशंकापछि जिल्ला प्रशासनको आग्रह

पत्रकारलाई एआइ सम्बन्धी तालिम

पत्रकारलाई एआइ सम्बन्धी तालिम

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

स्वास्थ्यमन्त्री गौतमले गरिन गजेन्द्रनारायण अस्पताल अनुगमन

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology