Kranti kendra
Advertisement
                                                         
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
e-Paper
TRENDING
Breaking दुध किसान गजेन्द्रनारायण सिंह अस्पताल कृषि मन्त्रालय ब्यारेज सडक छिन्नमस्ता ट्रक सप्तरी
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
No Result
View All Result
Logo
No Result
View All Result

पुरस्कार छनौट‌ समिति गठन, आवेदनको लागि २३ गते सम्मको समय

पुरस्कार छनौट‌ समिति गठन, आवेदनको लागि २३ गते सम्मको समय

क्रान्ति केन्द्र सम्वाददाता

नेपाल पत्रकार महासंघ शाखा सप्तरीले ‘लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार’को लागि तीन सदस्यीय पुरस्कार छनौट समिति गठन गरेको छ । सोमबार बसेको कार्यसमिति बैठकले समिति चयन गरेको महासंघले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ‌। समितिको संयोजकमा शाखाको पुर्व अध्यक्ष बिष्णु कुमार मंडल र सदस्यमा बैद्यनाथ यादव र सुधा देव रहेका छन् । पुरस्कारको लागि आवेदन दिन पुस १८ गते देखि २३ गते सम्मको समय रहेको महासंघले जनाएको छ ‌।

प्रत्येक बर्षको पुस २६ गते सप्तरीको स्वर्गीय पत्रकार लोकेन्द्र बुढाथोकी स्मृति दिवस मनाइने गरिन्छ । सोही अवसरमा सप्तरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका एकजनालाई पुरस्कार समेत दिने गरिन्छ । यस बर्ष पनि पुस २६ गते २९ औं स्मृति दिवस मनाइने महासंघ शाखा सप्तरीले जनाएको छ ।

पुरस्कारको आवेदनको लागि व्यक्तिगत विवरण सहितको निवेदन र गत वर्षको पुस २७ गते देखि यस बर्षको पुस १८ गते सम्म प्रकाशित कम्तीमा तीन वटा समाचार महासंघमा बुझाउन महासंघको सुचनामा भनिएको छ ।

रेडियो र टेलिभिजनको पत्रकारले समाचार सामग्री महासंघको मेलमा पठाउन सक्ने व्यवस्था रहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

क्रान्ति केन्द्र

क्रान्ति केन्द्र

संबन्धित समाचार

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

सप्तरीमा निर्वाचन प्रहरीको लागि क्षण्डै दोब्बर आवदेन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

तिलाठी कोइलाडी गाउँपालिका वडा नं २को वडा भवन उद्घाटन

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

सप्तरी–४बाट डा.बबी एकल नाम सिफारिस

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

लोखरममा सेनाको स्वास्थ्य शिविरले पाँच सय बढी लाभान्वित

पत्रकार विनय कर्णलाई ३२औं लोकेन्द्र स्मृति पुरस्कार

पत्रकार विनय कर्णलाई ३०औं लोकेन्द्र स्मृति पुरस्कार 

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

शुक्रबारे अतिरिक्त क्रियाकलाप कार्यक्रममा श्री चन्द्रा नमुना मावि प्रथम

Natraj Technology advertisement

ताजा समाचार

Load More

हाम्रो बारेमा

हाम्रो टीम

प्रकाशक : शान्ति देवी झा | मो.नं.:९८०४७८३५०६
सम्पादक : मोहन प्रसाद साह
समाचार संयोजक : प्रवेश कुमार मिश्र | मो.नं.:९८०५९६५४३८
प्रमुख संवाददाता : श्रवण वत्स | मो.नं. ९८१७३४८९०२
मुद्राक : हाम्रो आफसेट प्रेस, राजबिराज
ले-आउट : अनिल कुमार यादव

सामाजिक सञ्जाल

  • Privacy Policy

©2022 - 2023 Kranti Kendra | Developed By: Natraj Technology